ललितपुर, २ असार २०७८
कोरोना माहामारीको दोस्रो लहर फैलिएसंगै, कोरोना संक्रमित विरामीहरुलाई पहिलो प्राथमिकतामा राखी यस अस्पतालले अन्तरङ्ग (आई.पि.डी) र वहिरंग (ओ.पि.डी) दुवै विभाग मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको स्टार अस्पतालले बन्द गरेको थियो ।
अब स्टार अस्पतालले कोरोना संक्रमित विरामी मात्र नभएर अन्य रोगका विरामीहरु पनि नियमित स्वास्थ्य जाँच गर्न, शल्यकृया गर्न र गम्भीर प्रकृतिका विरामीहरु सधन उपचार कक्षमा भर्ना हुने संख्यामा वृद्दि भएको हुँदा यस अस्पतालमा कोरोेना संक्रमित र अन्य रोगका विरामीहरुलाई छुट्टाछुटै अन्तरंङ्ग र वहिरंग दुवै सेवा पूर्ण रुपमा संचालनमा रहेको अस्पताल व्यवस्थापनले जानकारी गराउनुभएको छ ।
अस्पतालमा विहान ८ वजे देखि वेलुकी ८ वजे सम्म ओ.पि.डी सेवा र चैविसै घण्टा अन्य सम्पूर्ण सेवाहरु सुचारु रहेको छ।
Comments 1