आज मिति : २०८२ पुष २२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

काठमाडौंमा साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
December 3, 2023
in News
A A
0
काठमाडौंमा साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १७ मंसिर २०८०

काठमाडौंको हायात होटेलमा इन्टरनल मेडिसिन विशेषज्ञहरूको राष्ट्रिय समाज ‘सोसाईटी अफ इन्टरनल मेडिसिन अफ नेपाल’, (साईमन) को दुई दिने १५ औ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

नेपाल बाहेक बंगलादेश, भुटान, भारत, जापान, माल्दिभ्स, श्रीलङका, बेलायत र अस्ट्रेलिया गरी ४ सय ९० चिकित्सकहरू सहभागी रहेको सम्मेलनमा ४३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेहरु मध्ये बेलायतको रोयल कलेज अफ फिजिसियन एडिनबराका अध्यक्ष डा. एन्ड एल्डर, भारतको एसोसिएसन अफ फिजिसियन अफ इन्डियाका सभापति डा. गिरिश माथुर, श्रीलंकाकाबाट कलेज अफ इन्टरनल मेडिसिनका सभापति डा. कुमुदिनी जयसिंघे, बंगलादेश एसोसिएसन अफ फिजिसियन अफ बंगलादेशका महासचिव प्रा. डा. सोहेल महमुद अराफात लगायतका थिए ।

साईमनका सभापति प्रा. डा. अरुण मास्केको नेतृत्वमा गठित मूल समारोह समितिमा वैज्ञानिक समितिका सभापति प्रा. डा. शितल अधिकारी र सचिव डा. मुकुन्द प्रसाद काफ्ले थिए ।

सम्मेलनमा चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन तथा साईमनका पूर्व सभापति प्रा. डा. जगदिशप्रसाद अग्रवाल लाई मृगेन्द्र सम्झना मेडिकल गुठीको विशेष ओरेशन सम्मान प्रदान गरिएको थियो ।

यस्तैगरी डा. कुमुद भट्टराईलाई सर्वोत्कृष्ट पोस्टर पुरस्कार, डा. सागर पौडेललाई सर्वोत्कृष्ट ओरल प्रेजेन्टेसन पुरस्कार तथा डा. सन्दिप सापकोटा लाई ५० हजार रुपैयाँको पोस्ट ग्य्राजुएट इन्भेष्टिगेटर अवार्ड प्रदान गरिएको थियो ।

मंसिर १५ र १६ गते सम्पन्न सम्मेलनको अघिल्लो दिन रोयल कलेज अफ फिजिसियन एडिनबराका अध्यक्ष डा. एन्ड्डु एल्डरले नेपालमा कार्यरत विशिष्ट शैक्षिक उपलब्धि हासिल गरेका केही चिकित्सकहरूलाई फेलो अफ रोयल कलेज अफ फिजीसियन एडिनबरा (एफआरसिपी एडिन) उपाधिले विभूषित गरेका थिए।

Tags: society of internal medicine
Previous Post

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Next Post

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल

Related articles

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
News

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त

8 hours ago
1.8k
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १३ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
News

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १३ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

8 hours ago
1.6k
नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
News

नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार

10 hours ago
1.6k
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
News

चिसो अत्यधिक बढ्यो, सकेसम्म घरबाट ननिस्किनु’

1 day ago
1.6k
भक्तपुर क्यान्सर अस्पतालको न्यूरोसर्जरी विभागमा अत्याधुनिक माइक्रोस्कोप र सी-आर्मको जडान
News

भक्तपुर क्यान्सर अस्पतालको न्यूरोसर्जरी विभागमा अत्याधुनिक माइक्रोस्कोप र सी-आर्मको जडान

1 day ago
1.8k
डा. रुना झा केन्द्रीय प्रयोगशालाको निर्देशक, कोशी अस्पतालको मेसुमा डा. चौधरी
News

डा. रुना झा केन्द्रीय प्रयोगशालाको निर्देशक, कोशी अस्पतालको मेसुमा डा. चौधरी

1 day ago
1.6k
Next Post
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,385)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...