काठमाडौं , १६ असार
आज काठमाडौ उपत्यकामा यतातत्रै सलह किरा आइपुगेका छ्न। काठमाडौंको वसन्तपुर , नयाँबजार सामाखुसी , टेकू लगायत ललितपुरका कतिपय स्थानहरुमा सलह किरा देखिएका छ्न।
हावाको वहावसंगै झुण्डबाट छुटेर सलह किराहरु उपत्यकामा आइपुगेको बिज्ञहरुले बताएका छन् ।
त्यस्तै मनसुन धेरै भएका कारण सलहको झुण्डो निकै कम देखिएको बिज्ञहरुको भनाई छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूका सुचना अधिकारी राजेश कुमार गुप्ताले हातमा सलह किरा समाउदै गरेको एक तस्बिर















