आज मिति : २०८२ माघ २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

रोयल सासा नेपाल फर्मास्युटिकल्स प्रालिलाई WHO GMP प्रमाणपत्र

Nam Raj Bhatta by Nam Raj Bhatta
August 12, 2025
in News
A A
0
रोयल सासा नेपाल फर्मास्युटिकल्स प्रालिलाई WHO GMP प्रमाणपत्र
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २७ साउन २०८२

चितवनको भरतपुर-१८ गुञ्जननगरस्थित रहेको रोयल सासा नेपाल फर्मास्युटिकल्स प्रालिले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कुशल उत्पादन अभ्यास गाइडलाइन बमोजिमको WHO GMP प्रमाणपत्र पाएको छ।

औषधि व्यवस्था विभागले रोयल सासालाई WHO GMP GUIDELINE बमोजिमको जिएमपी र नेपालको औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र प्रदान गरेको हो।

विभागको साउन २२ गतेको विभागीय निर्णय अनुसार रोयल सासाले डब्लुएचओ जिएमपी गाइडलाइन अनुसारको प्रमाणपत्र र औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र पाएको छ।

उद्योगले ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, क्रिम, जेल र पाउडरका लागि जिएमपी प्रमाणपत्र पाएको छ। विभागले डब्लुएचओ जिएमपीको दुई वर्ष र औषधि उत्पादन कुशन अभ्यास संहिता अनुसार तीन वर्षका लागि प्रमाणीकरण गरेको हो।

जिएमपी प्रमाणपत्र पाएपछि खुसी व्यक्त गर्दै उद्योगका कार्यकारी निर्देशक अर्जुनप्रसाद पौडेल भन्नुहुन्छ, ‘यो हाम्रा लागि निकै खुसीको कुरा हो। अब हामी उद्योगमा नयाँ प्रविधि भत्र्याउँदै थप गुणस्तरीय उत्पादनमा जोड दिँदै अगाडि बढ्ने छौं।’

उद्योगका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुणराज थापा (रञ्जन)ले अन्तर्राष्ट्रियस्तरको थप नयाँ औषधि उत्पादन गर्दै बजारमा सशक्त तरिकाले अगाडि बढ्दै जाने जानकारी दिनुभयो। थपाले रोयल सासाका सम्पूर्ण कर्मचारीको साथ र सहयोगका कारण नै जिएमपी प्रमाणपत्र प्राप्त गर्न सफल भएको उल्लेख गर्दै कम्पनीका कर्मचारीसहित औषधि व्यवस्था विभाग र अन्य सहयोगीलाई समेत धन्यवाद दिनुभएको छ।

रोयल सासाको उद्योग चितवनको भरतपुर-१८ गुञ्जननगरमा रहेको छ। उद्योगले २०७८ साल असार १३ गतेदेखि औषधि उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ। हाल उद्योगबाट ५० भन्दा बढी प्रकारका औषधि उत्पादन भइरहेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो।

Tags: Arjun prasad paudeldepartment of drug administrationRoyal sasa pharmaceuticals
Previous Post

त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रिय विभागको प्रमुखमा राजन पौडेल नियुक्त

Next Post

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त कर्णालीमा डा. रोकाया र पाटनमा डा. पौडेल

Related articles

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
News

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

11 hours ago
1.6k
काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

11 hours ago
1.6k
निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)
News

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

11 hours ago
1.7k
किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा
News

किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा

7 days ago
1.6k
३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने
News

३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

1 week ago
1.6k
काठमाडौंमा ऐतिहासिक चिकित्सा सम्मेलन : म्याक्स हेल्थकेयरको कोलोरेक्टल क्यान्सर कन्क्लेभमा १०० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता
News

काठमाडौंमा ऐतिहासिक चिकित्सा सम्मेलन : म्याक्स हेल्थकेयरको कोलोरेक्टल क्यान्सर कन्क्लेभमा १०० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता

1 week ago
1.6k
Next Post
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त कर्णालीमा डा. रोकाया र पाटनमा डा. पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

Connect With Us

CATEGORIES

  • Articles (133)
  • Disease (106)
  • English (53)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,432)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In