नेपालमा‌ पहिलो पटक रेमडिसिभिर औषधि उत्पादन शुरु, नेसनल हेल्थ केयरले पायो अनुमति

काठमाडौं, ५ जेठ २०७८ कोरोना संक्रमण उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन शुरु हुने भएको छ। प्रदेश नम्बर २ वीरगञ्ज स्थित कारखाना रहेको नेसनल हेल्थ केयरलाई औषधि व्यवस्था विभागले रेमडिसिभिर औषधि उत्पादनका लागि अनुमति दिएको छ। अहिले औषधि उत्पादनका लागि मात्र अनुमति दिइएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताउनुभयो । उनले … Continue reading नेपालमा‌ पहिलो पटक रेमडिसिभिर औषधि उत्पादन शुरु, नेसनल हेल्थ केयरले पायो अनुमति