आज मिति : २०८२ माघ २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नेपाल रेडियोलोजिष्ट्स एसोसिएसनको ३१औँ स्थापना दिवसमा वृक्षारोपण कार्यक्रम

Nam Raj Bhatta by Nam Raj Bhatta
December 10, 2025
in News
A A
0
नेपाल रेडियोलोजिष्ट्स एसोसिएसनको ३१औँ स्थापना दिवसमा वृक्षारोपण कार्यक्रम
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २४ मंसिर २०८२

नेपाल रेडियोलोजिस्ट्स एसोसिएसन (NRA) ले आफ्नो ३१औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी उत्साहपूर्वक मनाएको छ।

स्थापना दिवसको अवसरमा एसोसिएसनले देशभर कार्यरत रेडियोलोजिस्ट चिकित्सकहरू, ज्येष्ठ सदस्यहरू र शुभेच्छुकहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेको छ।

एसोसिएसनका अध्यक्ष डा. तेजेन्द्र कार्की द्वारा जारी शुभकामना सन्देशमा रेडियोलोजी सेवाको प्रवर्द्धन, सेवाको गुणस्तर अभिवृद्धि, पेशागत मर्यादाको संरक्षण तथा जनस्वास्थ्य समुन्नतिप्रति NRA निरन्तर क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ।Dr. Tejendra

स्थापना दिवसको अवसरमा वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै वृक्षारोपण कार्यक्रम समेत सञ्चालन गरिएको थियो। यसले जनस्वास्थ्य र वातावरणीय सन्तुलनप्रति एसोसिएसनको प्रतिबद्धता झल्काएको अध्यक्ष कार्कीले बताएका छन्।

नेपाल रेडियोलोजिष्ट एसोसिएसनको केन्द्रीय कार्यसमितिले गरेको कार्यक्रममा  इटहरी सैनिक अस्पताल इटहरीका प्रमुख डा. कुमार रोका, रेडियोलोजिष्ट डा. सरोज राज केसी लगायतका चिकित्सकहरुको उपस्थिति रहेको थियो। IMG 20251210 WA0003IMG 20251210 WA0001

वृक्षरोपण कार्यक्रम इटहरीको सैनिक अस्पताल, पोखरा भरतपुर, बिरगन्ज र  काठमाडौंको नेपाल प्रहरी अस्पताल लगायत देशभरका बिभिन्न स्थानमा सम्पन्न भएको थियो। बिभिन्न वनजातीका वृक्षरोपण गरिएको थियो।

IMG 20251210 WA0010

सन्देशमा आधुनिक प्रविधिमैत्री रेडियोलोजी सेवा देशभर विस्तार गर्ने, रेडियोलोजिस्टहरूको पेशागत अधिकार र हितको संरक्षण गर्ने तथा सेवाको समान पहुँच सुनिश्चित गर्न NRA निरन्तर सक्रिय रहने दृढ संकल्प व्यक्त गरिएको छ।

नेपाल रेडियोलोजिस्ट्स एसोसिएसनले सदस्यहरूको एकता, सहभागिता र सहयोगलाई आफ्नो प्रमुख शक्ति मान्दै आगामी दिनहरूमा अझ प्रभावकारी, उत्तरदायी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

अन्तमा, एसोसिएसनले आफ्नो ३१औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण रेडियोलोजी समुदायलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।

Tags: Dr. tejendra karkiNepal Radiologist association committee
Previous Post

सेती अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. मिश्र सम्मानित

Next Post

मानसिक स्वास्थ्य सचेतना सम्बन्धि तीन महिने राष्ट्रिय अभियान सञ्चालन हुँदै

Related articles

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
News

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

13 hours ago
1.6k
काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

14 hours ago
1.6k
निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)
News

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

14 hours ago
1.7k
किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा
News

किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा

7 days ago
1.6k
३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने
News

३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

1 week ago
1.6k
काठमाडौंमा ऐतिहासिक चिकित्सा सम्मेलन : म्याक्स हेल्थकेयरको कोलोरेक्टल क्यान्सर कन्क्लेभमा १०० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता
News

काठमाडौंमा ऐतिहासिक चिकित्सा सम्मेलन : म्याक्स हेल्थकेयरको कोलोरेक्टल क्यान्सर कन्क्लेभमा १०० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता

1 week ago
1.6k
Next Post
मानसिक स्वास्थ्य सचेतना सम्बन्धि तीन महिने राष्ट्रिय अभियान सञ्चालन हुँदै

मानसिक स्वास्थ्य सचेतना सम्बन्धि तीन महिने राष्ट्रिय अभियान सञ्चालन हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (133)
  • Disease (106)
  • English (53)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,432)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Loading Comments...