आज मिति : २०८२ जेष्ठ १७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

१२ बुँदे माग राखेर फार्मेसी विद्यार्थी आन्दोलनमा

Nam Raj Bhatta by Nam Raj Bhatta
May 1, 2025
in News
A A
0
१२ बुँदे माग राखेर फार्मेसी विद्यार्थी आन्दोलनमा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १८ बैशाख २०८२

बिहीवार माइतीघरमा फार्मेसी अध्ययन गरिहेका विद्यार्थीको ‘स्वतन्त्र फार्मेसी युवा समूह’ले स्थानीय तहले राखेका करारका जनशक्ति हटाई सक्षम जनशक्ति राख्नुपर्ने लगायत १२ बुँदे माग राखेर प्रदर्शन गरेका छन् ।

फर्मासिष्टको पारिश्रमिक न्यून रहेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। फर्मासिष्ट विद्यार्थी जीवन दाहालले कतिपयले १२/१४ हजारमा काम गरिरहेको बताए । दहालले भने, ‘कम्तीमा सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक हुनुपर्छ ।’ उनीहरुले आफ्ना माग र सरोकारबारे फार्मेसिस्टहरुको संस्था नेपाल फर्मास्युटिकल एसोसिएसनलाई जानकारी गराइसकेका छन् ।

नेपाल फार्मेसी परिषद्का अनुसार नेपालमा रजिष्टर्ड फार्मेसिस्ट ७ हजार ४ सय ३० छन् भने असिस्टेन्ट फार्मेसिस्ट १४ हजार ५ सय ७ रहेका छन् । रजिष्टर्ड फार्मेसिस्ट जीवन शाहीले पढाइ सकिएपछि पनि बेरोजगार हुनुपर्ने र रोजगार पाइहाले पनि न्यूनतम तलबमा काम गर्नुपर्ने बाध्यताले आफूहरु आन्दोलनमा आएको बताउनु भयो। अहिले ८ देखि १२ हजार पारिश्रमिक पाउन १४ घण्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘जसरी अन्य स्वास्थ्य क्षेत्रमा सरकारले हेरेको छ, त्यसरी नै हाम्रो पनि माग सरकारले सुनोस् भन्नकै लागि सडकमा आएका हौं,’ उनले भने ।

स्थानीय तहमा फार्मेसिस्टहरुको दरबन्दी खुलाउन पनि उनीहरुले माग गरेका छन् । अस्पताल फार्मेसी सेवा निर्देशिका २०७८ को पनि पालना नभएको उनीहरुको भनाइ छ ।

उनीहरुले प्रत्येक स्थानीय तहमा एक जना फार्मेसिस्टको अनिवार्य स्थायी दरबन्दी हुनुपर्ने, प्रत्येक वडा स्वास्थ्य संस्थामा फार्मेसी सहायकको स्थायी दरबन्दी हुनुपर्ने, सरकारी, निजी र सामुदायिक फार्मेसीमा काम गर्ने फार्मेसिस्टलाई सरकारको स्वास्थ्य सातौं र पाचौं तह बराबर राखिनुपर्ने लगायतका माग राखेका छन् ।

Tags: Nepal pharmacy association
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा दोस्रोपटक प्रज्वलजंग पाण्डे नियुक्त

Next Post

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा शुभारम्भ

Related articles

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित

15 minutes ago
780
पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला
News

पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला

7 hours ago
781
नेपाल डेन्टल एशोसिएसनको निर्वाचन आज काठमाडौ उपत्यका भित्र हुँदै
News

नेपाल डेन्टल एशोसिएसनको निर्वाचन आज काठमाडौ उपत्यका भित्र हुँदै

9 hours ago
799
चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सक लाइसेन्स परीक्षामा ७७ प्रतिशत उत्तीर्ण

1 day ago
781
Health ministry
News

स्वास्थ्य मन्त्रालयको बजेट अगामी वर्षको लागि९५ अर्व ८१ करोड बिनियोजन

2 days ago
792
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

आर्थिक वर्ष २०८२/०८३ – स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बिनियोजन

2 days ago
790
Next Post
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा शुभारम्भ

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,048)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.