महामारीमा जोखिम मोल्दै, हार्टट्याक बिरामीलाई दोश्रो जीवन दिदै नोबेलका मुटु रोग विशेषज्ञ डा. माधब बिष्ट

काठमाडौं, २७ वैशाख २०७८  हृदय घात सुन्ने वित्तिकै नडराउने कमै भेटिएला । यो रोग लाग्दा मुटुको रगतको नली साँगुरिनगई १००% ब्लक हुने गर्छ। त्यति बेला बिरामीलाई एकदमै जोडले छाती दुख्ने गर्दछ। खलखली  पसिना आउने हुन्छ। यदि कसैलाई एक्कासी यस्तो खालको समस्या भएमा तुरुन्त नजिकैको अस्पताल लैजानु उत्तम हुन्छ। अस्पतालका डाक्टरहरुले रोगको पहिचान गरि हृदय घात … Continue reading महामारीमा जोखिम मोल्दै, हार्टट्याक बिरामीलाई दोश्रो जीवन दिदै नोबेलका मुटु रोग विशेषज्ञ डा. माधब बिष्ट