आज मिति : २०८२ बैशाख २५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

हेल्थ जर्नालिस्ट अवार्डबाट’ पबित्रा सुनार सम्मानित

Nam Raj Bhatta by Nam Raj Bhatta
April 12, 2025
in News
A A
0
हेल्थ जर्नालिस्ट अवार्डबाट’ पबित्रा सुनार सम्मानित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ३० चैत २०८१

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रदान गर्ने पहिलो ‘हेल्थ जर्नालिस्ट अवार्ड’ स्वास्थ्य पत्रकार  पवित्रा सुनारलाई प्रदान गरिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र परिषद्का निर्देशक डा. प्रमोद जोशीले ११औं स्वास्थ्य वैज्ञानिक सम्मेलन तथा परिषद्को स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सुनारलाई तक्मा र प्रमाणपत्रसहित सम्मान गरेका हुन्।

स्वास्थ्य क्षेत्रका खोजमूलक तथा अनुसन्धान प्रधान समाचार सम्प्रेषण गर्ने पत्रकार मध्येबाट छनोट गरिएको यस अवार्डका लागि यस पटक सात जना प्रतिस्पर्धी थिए।

परिषद्ले अबदेखि हरेक वर्ष कार्यविधिअनुसार उत्कृष्ट स्वास्थ्य पत्रकारलाई सो अवार्ड प्रदान गर्ने बताएको छ।

बिगत पन्ध्र वर्ष देखि स्वास्थ्य पत्रकारिता र दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनार यसअघि राधा क्यान्सर अवार्डसहित थुप्रै स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेकी छन्।

Tags: Dr. Pramod Raj joshiHealth journalist AwardNepal Health Research Council
Nisarga hospital Dhangadhi
Previous Post

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित

Next Post

मृगेन्द् सम्झना युङ हेल्थ रिसर्च अवार्ड सुदीप पौडेललाई प्रदान

Related articles

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
News

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

2 days ago
788
पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित
News

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

3 days ago
856
दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न
News

दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न

3 days ago
801
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ
News

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ

5 days ago
803
१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग
News

१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग

5 days ago
807
खोज र खोप अभियानमा दक्षिणकाली नगरपालिकाले ४५ बालबालिकालाई खोप लगायो
News

खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइने

6 days ago
790
Next Post
मृगेन्द् सम्झना युङ हेल्थ रिसर्च अवार्ड सुदीप पौडेललाई प्रदान

मृगेन्द् सम्झना युङ हेल्थ रिसर्च अवार्ड सुदीप पौडेललाई प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In