मुख स्वास्थ्य अनि कोरोना संक्रमण

हाम्रो शरीरको मूल ढोका अर्थात मुखको माध्यमबाट विभिन्न रोगहरुले प्रबेश पाउदछ। विश्व स्वास्थ्य संगठनले विश्व ब्यापी रुपमै एन-कोभिड १९ महामारी घोसना गरेको परिपेक्ष्यमा आज २० मार्च अर्थात विश्व मुख स्वास्थ्य दिवसका अवसरमा केहि सान्दर्भिक तथ्य केलाउन चाहन्छौ। सन् २०१९ को अन्त्यमा चीनको हुवेइ (Hubei) प्रान्तमा एन-कोभिड १९ कोरोना भाइरसको संक्रमण देखा पर्यो। नोबल कोरोना (एन-कोभिड … Continue reading मुख स्वास्थ्य अनि कोरोना संक्रमण