आज मिति : २०८२ कार्तिक २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै

Nam Raj Bhatta by Nam Raj Bhatta
November 13, 2025
in News
A A
0
नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ललितपुर, २७ कात्तिक २०८२

नेपाल न्युरोसर्जन नेपाल (नेप्लिज सोसाइटी अफ न्युरोसर्जन्स) को १२ औं राष्ट्रिय सम्मेलन तथा ५ औं अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि ललितपुरमा शुरु हुने भएको छ।

EANS-NESON अन्तर्राष्ट्रिय सम्मेलन २०२५ को अवसरमा १३ नोभेम्बर देखि १५ नोभेम्बर अर्थात कात्तिक २८ र २९ गते सम्म ललितपुरको द प्लाजा होटेलमा आयोजना हुने भएको हो।

यो अन्तर्राष्ट्रिय सम्मेलन नेप्लीज सोसाइटी अफ न्युरोसर्जन्सका अध्यक्ष डा. यमबहादुर रोका, महासचिव डा. गोपाल सेढाई र वैज्ञानिक संयोजक डा. सुदन ढकालको नेतृत्वमा आयोजना गरिएको हो।NeuroNeuro

यो सम्मेलनले विश्वभरका न्यूरोसर्जन, अनुसन्धानकर्ता र प्रशिक्षार्थीहरूलाई एउटै मञ्चमा एकत्रित गर्दै, न्यूरोसर्जरीको ज्ञान, अनुसन्धान, र उपचार प्रविधिलाई नयाँ उचाइमा पु-याउने साझा उद्देश्यका लागि प्रेरित गर्ने समाजका महासचिव डा. गोपाल सेडाईले बताउनुभयो ।

न्युरोसर्जन समाजले तयार पारेको वैज्ञानिक कार्यक्रम Scientific Program ले वर्तमान न्यूरोसर्जरीका सबै उपविशेषज्ञताहरूको नवीनतम उपलब्धि, चुनौती, र सम्भावनाहरू समेट्दै, एक समृद्ध र बहुआयामिक शैक्षिक अनुभव प्रदान गने समाजका अध्यक्ष डा. यम बहादुर रोकाले बताउनुभयो ।

कार्यक्रममा अत्याधुनिक व्याख्यानहरू, विशेषज्ञ प्यानल छलफलहरू र अन्तरक्रियात्मक सत्रहरू समावेश गरिएका छन्, भने जसले सहभागीसँग प्रत्यक्ष संवाद र सीप आदानप्रदानलाई प्रोत्साहित गर्ने डा. रोकाले बताए।

सम्मेलनको पूर्व-सम्मेलन कार्यशाला श्रृंखलामा एन्डोस्कोपिक स्पाइन सर्जरी, फंक्शनल न्यूरोसर्जरी, र माइक्रोभास्कुलर एनास्टोमोसिस समावेश छन्, जसले सहभागीहरूलाई अनुभवी विशेषज्ञहरूको प्रत्यक्ष मार्गदर्शनमा आफ्ना प्राविधिक कौशलहरू परिष्कृत गर्न दुर्लभ अवसर प्रदान गर्न अन्तर्राष्ट्रिय सम्मेलनका बैज्ञानिक संयोजक डा. सुदन ढकालले जानकारी दिनु भयो।

डा. ढकालका अनुसार सम्मेलनमा
१४३ बक्ताले कार्यपत्र प्रस्तुत गर्नेछ्न। सम्मेलनमा राष्ट्रिय ८७ जना र अन्तराष्ट्रिय ५६ चिकित्सक हुनेछ्न भने १६३ वैज्ञानिक लेखहरू प्रस्तुत हुने र सेसन ३० वटा रहेका छ्न।

यो सम्मेलनमा युरोपेली राष्ट्रहरू सहित ब्राजिल, भारत, इंडोनेशिया, चीन, फिलिपिन्स, ताइवान, इजरायल, सिंगापुर, श्रीलंका, भू यमन, बेलायत र मलेसियाबाट वक्ताहरू सहभागी हुनेछन्।

यो सम्मेलनलाई युरोपियन सोसाइटी अफ न्युरोसर्जिकल सोसाइटी (EANS), एसियाली-अस्ट्रेलासियन सोसाइटी अफ न्यूरोलोजिकल सर्जन्स (AASNS), वर्ल्ड फेडेरेसन अफ न्युरोसर्जिकल सोसाइटी (WFNS), न्यूरोलोजिकल सोसाइटी अफ इण्डिया (NSI), क्लिनिकल न्यूरोसाइन्स सोसाइटी (CNS), सोसाइटी अफ ब्रिटिश न्यूरोलोजिकल सर्जन्स (SBNS) र इन्टरनेश्यनल सोसाइटी फर पेडियाट्रिक न्युरोसर्जरी (ISPN) प्रतिष्ठित संघ संस्थाहरूले समर्थन गरेका छ्न।

यी तथ्याङ्कहरूले सम्मेलनको विविधता, समावेशिता र अन्तर्राष्ट्रिय सहभागितालाई प्रतिबिम्बित गर्छन्। नेपालका युवा चिकित्सक र अनुसन्धानकर्ताहरूका लागि यो एक उत्कृष्ट अवसर हो विश्वस्तरीय विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तक्रिया गर्दै नयाँ सीप, ज्ञान, सीप र दृष्टिकोण सिक्ने जनाइएको छ।

Tags: Dr. Gopal sedaiDr. Sudan DhakalDr. Yam Bahadur RokaNepal neurosurgeon SocietyNepalese society of Neurosurgon
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

Next Post

डा. तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट

Related articles

dr-jaggatnath-tiwari
News

डा. तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट

14 hours ago
781
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
News

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

3 days ago
795
रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए
News

रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए

6 days ago
806
सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस
News

सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस

6 days ago
813
बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा
News

बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा

7 days ago
793
प्रश्नपत्र बाहिरिएका उपप्रध्यापकलाई लोक सेवा मार्फत स्थायीमा सिफारिस गरी पुरस्कार
News

प्रश्नपत्र बाहिरिएका उपप्रध्यापकलाई लोक सेवा मार्फत स्थायीमा सिफारिस गरी पुरस्कार

1 week ago
1.1k
Next Post
dr-jaggatnath-tiwari

डा. तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,297)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...