आज मिति : २०८२ बैशाख २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

वीर अस्पतालको ‘नेसनल न्युरो सर्जिकल रिफरल सेन्टरका’ २५ वर्ष पूरा

Nam Raj Bhatta by Nam Raj Bhatta
October 7, 2024
in News
A A
0
वीर अस्पतालको ‘नेसनल न्युरो सर्जिकल रिफरल सेन्टरका’ २५ वर्ष पूरा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २१ असोज २०८१

वीर अस्पतालले  नेसनल न्युरो सर्जिकल रिफरल सेन्टर स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित समारोहमा विभागको सुरुवातदेखि हालसम्म कार्यरत तथा त्यहाँ अध्ययन गरेका चिकित्सक तथा नर्सलाई सम्मान गरेको छ। Neuro 1

न्युरो सर्जरी विभागले नेपालमा सन् २००० मा पहिलोपटक सुरु गरेको न्यूरोसर्जरीको उच्चतम डिग्री ‘एमसीएच न्यूरोसर्जरी’ कार्यक्रमको २५ औं पुरा गरेको छ। जसबाट हालसम्म १६ जनाले न्युरो सर्जरीको डिग्री ‘एमसीएच न्युरो सर्जरी’ हासिल गरेका छन् ।1Neuro

कार्यक्रममा बोल्दै न्याम्सका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले न्युरो सर्जरी विभाग वीर अस्पतालकै अब्बल विभागमध्ये एक रहेको बताए । ‘यहाँ तालिम लिएका लिएका न्युरो सर्जनहरुले हाल नेपालभर फैलिएर उत्कृष्ट सेवा प्रदान गरिरहनुभएको छ’ डा. बस्नेतले भने ।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले न्युरो सर्जरी विभागका कारणले पनि अस्पतालप्रति विश्वास बढेको बताए । उक्त विभागलाई अझै सुविधा सम्पन्न बनाउन आफ्नो तर्फबाट सम्पूर्ण सहयोग रहने डा. पौडेलले बताए ।Neuro12

विभागीय प्रमुख प्रा. डा. राजीव झाले न्युरो सर्जरी विभागले निरन्तर प्रगति गरिरहेको बताए । ‘जनजीवन र जीविकोपार्जनका क्रममा हुने दुर्घटनाका कारण स्नायु मस्तिष्क समस्याका लागि अझै धेरै न्युरो सर्जन आवश्यक देखिन्छ’ डा. झाले भने ।

उक्त विभागबाट उत्तीर्ण पहिलो न्युरो सर्जन डा. प्रकाश विष्टले शिक्षा र सेवा दुवैमा विभाग अब्बल रहेको बताए । आधुनिक प्रविधिलाई आत्मसात गर्दै विभाग अघि बढ्नुपर्नेमा डा. झाले जोड दिए।Som Lamichhane Pradip KoiralaPrakash paudelHari paudel

Tags: Bir HospitalDr. Bhupendra Kumar basnetProf Dr Rajiv Jha
Nisarga hospital Dhangadhi
Previous Post

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा प्राडा. दुवाडी नियुक्त

Next Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी चलाउने

Related articles

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

5 hours ago
820
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

9 hours ago
782
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

19 hours ago
796
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश
News

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

2 days ago
782
एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
News

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

4 days ago
791
पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित
News

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

5 days ago
865
Next Post
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको लागि ३ जनाको नाम सिफारिस

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी चलाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...