Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा फार्मेसी क्षेत्रका सम्भावना र चुनौतीहरु #Pharmacists

HNN Staff by HNN Staff
September 25, 2023
in News
Reading Time: 2 mins read
A A
0
World Pharmacists Day Illustration

World Pharmacists Day Illustration

606
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ विजयराज चापागाईं , फर्मासिस्ट

फार्मेसी पेशामा आबद्द रहि स्वदेश तथा विदेशमा रहनु भएको सम्पूर्ण फार्मेसीविज्ञ, फर्मासिस्ट, फर्मेसी सहायक लगायत फार्मेसी पेशासंग सम्बन्धित सम्पूर्ण व्यक्तित्व र साथीहरुमा आज पर्न गएको बिश्व फार्मासिस्ट दिवसको अवसरमा फार्मेसी पेशाको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

हाल देश अस्तिरता, महंगी,राजनीतिक उथलपुथल, आर्थिक संकट, बेरोजगारी लगायत बिभन्न समस्याबाट गुज्रिरहेको समयमा फार्मेसी क्षेत्रमा पनि यसको असर नपरेको त कुरै भएन। यस्तो हुदा हुदै पनि आम नागरिकको बुजाई फार्मेसी पेशा सेवा नभई व्यवसाय हो भनी हेर्ने प्रब्रिधि अन्त्य गर्न नसक्नु हाम्रो कमजोरी हो कि आम नागरीकले बुज्न नचाहएका हुन यसमा आफैमा रहस्य रहेको छ । तथापी स्वास्थ्य क्षेत्रमै आबद्द रहनु भएका स्वास्थ्यकर्मी साथीहरुको सौतेली व्यबहारले त झन् आगोमा घिउ थपे सरह बनाएको छ ।

आखिर स्वास्थ्य क्षेत्रले नै किन बुझ्दै न एउटा रोग लागेको बिरामीलाई रोग पत्ता लगाउनु मात्र उपचार भनिदैन रोग पत्ता लागेपछि त्यो बिरामीलाई लेखिएकोऔषधिहरु बिरामीले सहि मात्रामा सहि समयमा पूर्ण रुपमा सेवन गर्ने अवस्थासम्म स्वास्थ्यकर्मीको जिम्मेवारी हुन्छ भनेर । त्यसैले त भन्ने गर्छन नेपाल त्यसै पछाडी परेको छैन यहाँ धेरै कारणहरु छन् । हरेक निजि, सरकारी अस्पतालको आफ्नै फार्मेसी संचालन गरियोस। ब्यबसाहिक रुपमा फार्मेसी संचालन गर्नु भन्दा यसलाई सेवा बनाइयोस । नेपाल सरकारले अस्पताल फार्मेसी सेवा संचालन निर्देशिका २०७२ जारी गर्दा पनि कति अस्पतालमा भाडामा दिएर फार्मेसी संचालन गरेको पाईएको छ । त्यस्ता सरकारी तथा निजि स्वास्थ्य संस्थालाई कानूनको दयारामा ल्याएर अस्पतालको आफ्नै फार्मेसी संचालन गर्न बाध्य बनाउनुपर्छ । आउनु होस यीकुरा छदै छन्, आज नेपालको फार्मेसी क्षेत्रको १०/१०सम्भावना र चुनौतिहरुको बारेमा छलफल गरौँ ।

World Pharmacists Day
World Pharmacists Day

चुनौतिहरु:

  • ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा सीमित पहुँच, दुर्गम क्षेत्रमाऔषधि पसलहरूको अभाव एउटा चुनौती हो ।
  • सर्वसाधारण जनताका लागि आवश्यक औषधिको अपर्याप्त उपलब्धता र उपलब्ध भएका औषधि किफायतीन हुनुनु ।
  • मानकीकृत नियमहरू अभाव र प्रवर्तन संयन्त्रको अभावले गर्दा नक्कली औषधिहरूमा वृद्धिको कारण बन्न पुगेकोछ।
  • हालको अवस्था हेर्ने हो भने औषधिको उचित भण्डारण र वितरणको लागि अपर्याप्त पूर्वाधार र स्रोतहरू छन् ।
  • स्वास्थ्य सेवामा औषधि विद्हरूको भूमिका र महत्त्वबारे सीमित जागरूकता र सीमित शिक्षा हुनु पनि एउटा चुनौतीको रुपमा लिन सकिन्छ।
  • औषधिको अपर्याप्त आपूर्ति व्यवस्थापन, परिणाम स्वरूप उपलब्धतामा ढिलाइ र अत्यावश्यक औषधिहरूको भण्डारणको उचित व्यवस्थान हुनु ।
  • सहरी र ग्रामीण दुवै क्षेत्रमा दक्ष फार्मासिस्ट र तालिम प्राप्त फार्मेसी कर्मचारीको अभाव हुनु पनि फार्मेसी क्षेत्रको एक चुनौतीहो ।
  • फार्मेसी सम्बन्धी चुनौतिहरू सम्बोधन गर्न सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाहरू बीच सीमित सहकार्य पनि एक चुनौती हो।
  • फार्मेसीहरू बीच उच्च प्रतिस्पर्धा हुनु, मूल्य मादबाब हुनु र कममा र्जिन नेतृत्व पनि एउटा चुनौती हो ।
  • सीमित अनुसन्धान र विकास क्षमताहरूले गर्दा, नवीन औषधि उत्पादनहरूको विकासमा बाधा पुर्याउने गरेको छ।

सम्भावनाहरु:

  • बढ्दो जनसंख्या र परिवर्तनशील स्वास्थ्य सेवा आवश्यकताहरूको कारण औषधि उत्पादनहरूको बढ्दो माग रहेको छ।
  • फार्मेसी सञ्चालनहरूमा प्रविधिको एकीकरण, जस्तै अनलाइन परामर्श र डिजिटल स्वास्थ्य रेकर्डहरूको व्यवस्थाको विकास गर्ने सकिने छ।
  • स्वास्थ्य बीमा कभरेजकोविस्तार, किफायती र औषधिको पहुँचमा वृद्धि गर्न सकिने छ।
  • जेनेरिक औषधिनीतिहरूको परिचय, बिरामीहरूको लागि लागत-प्रभावी विकल्पहरू प्रवर्द्धन गर्न सकिने छ ।
  • प्रविधि हस्तान्तरण र ज्ञान साझेदारीको लागि अन्तर्राष्ट्रिय औषधि कम्पनीहरू सँग सहकार्य गरी काम गर्न सकिनेछ ।
  • विशेष फार्मेसी सेवाहरूको विकास, जस्तै क्लिनिकल फार्मेसी र औषधि हेरचाह सम्बन्धि सेवाहरु उपलब्द गर्न सकिने छ ।
  • अनुसन्धान र विकासमा बढ्दो ध्यानले गर्दा ,नयाँ औषधि र उपचार विकल्पहरूको खोजमा औषधि क्षेत्रको नेतृत्व भूमिकादाही हुने देखिन्छ।
  • नियमन र गुणस्तर नियन्त्रण सुधार गर्न राष्ट्रिय औषधिनीतिहरूको कार्यान्वयन।
  • प्राथमिक स्वास्थ्य सेवा र सामुदायिक स्वास्थ्य प्रवर्द्धनमा आफ्नो भूमिका विस्तार गर्न फार्मासिस्टहरूका लागि अवसरहरू।
  • फार्मेसी पेशाकर्मीहरुको सीप र दक्षताहरू सुधार गर्न प्रशिक्षण र शिक्षा कार्यक्रमहरूमा लगानी।

सबैमा बिश्व फार्मासिस्ट दिवसको शुभकामना ।

लेखक : हाल फार्मेसी शिक्षकको रुपमा कार्यरत

Tags: Nepal National Pharmacy associationPharmacy
SummarizeShare254ScanTweet147

Related articles

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

by Nam Raj Bhatta
August 10, 2026
0

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका...

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

by Nam Raj Bhatta
August 10, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि एकदिवसीय 'बेसिक लाइफ सपोर्ट' (BLS) कार्यशाला सम्पन्न गरेको छ। अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको संयुक्त आयोजनामा सञ्चालित...

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

by Nam Raj Bhatta
August 9, 2026
0

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सरकारले फार्मेसी...

Bharatpur hospital

स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

by Nam Raj Bhatta
August 8, 2026
0

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण
  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.