आज मिति : २०८२ जेष्ठ २१
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपाल फर्मा एक्स्पो: नेपालमा पहिलो पटक ‘ड्राईपाउडर ईनहेलर’ उत्पादन शुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
March 10, 2024
in News
A A
0
नेपाल फर्मा एक्स्पो: नेपालमा पहिलो पटक ‘ड्राईपाउडर ईनहेलर’ उत्पादन शुरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २७ फागुन २०८०

नेपाल फर्मा एक्स्पो २०२४ मा औषधि बनाउनका लागि नयाँ–नयाँ प्रविधि र उपकरण प्रदर्शनीमा राखिएको छन।

चितवनको भरतपुरमा शुक्रबार देखि नेपाल औषधि उत्पादक संघ (एपोन) ले आयोजना गरिरहेको फर्मा एक्स्पोमा नयाँ नयाँ औषधि बनाउने प्रविधि र उपकरणको प्रदर्शनी गरिएको एपोनका उपाध्यक्ष एक्स्पो मिडिया संयोजक सन्तोष बरालले जानकारी दिए ।

एक्स्पोमा एमडिएच फर्मास्युटिकल्सले दमका विरामीलाई नयाँ प्रविधिको उपचार पद्दती ‘ड्राईपाउडर ईनहेलर’ लाई प्रर्दशनीमा राखेको छ ।

एक्स्पोमा स्टल नं. सिवानमा एमडिएच फर्मास्युटिकल्सले नेपालमा नै पहिलो पटक उत्पादन भएको ‘ड्राईपाउडर ईनहेलर’ लाई प्रर्दशनीमामा राखेको छ ।

एमडिएच फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकप्रसाद दाहालले नेपालमा पहिलो पटक दम र श्वासप्रश्वासका विरामीलाई लक्षित गरेर ‘ड्राईपाउडर ईनहेलर’ बनाइएको बताए ।

‘संसारमा मानिस मृत्यु हुने कारणमध्ये तेस्रो कारण फोक्सोमा हुने दम र फोक्सोको श्वास थुनिने रोग हो’ उनले भने, ‘ति दुवै रोगलाई उपचार गर्नका लागि ल्याएर आएको औषधि हो ।’

‘ड्राईपाउडर ईनहेलर’ मा एउटा क्याप्सुल हुन्छ र त्यो क्याप्सुलम औषधि हालेको हुन्छ । अनि हामीसंग रहेको एउटा डिभाइस हुन्छ । त्यो डिभाइसमा क्याप्सुल हालिन्छ । अनि त्यो औषधि पाउडर बन्ने गर्दछ । डिभाइसबाट नै फोक्साका विरामीलाई पाउडर तान्नुपर्दछ । पहिले फोक्सोका विरामीले औषधि खाने गर्दथ्ये । त्यो खाएको औषधि आन्द्रा हुँदै रगतमा गएर फोक्सोसम्म पुग्न धेरै समयमा लाग्ने गरेको थियो तर ‘ड्राईपाउडर ईनहेलर’ सिधै फोक्सोमा जाने र तत्काल काम गर्ने भएकोले फर्मास्युटिकल्सका सिइओ दाहालले जानकारी दिए ।

उनले पछि अनुसन्धान गरेर एन्टिवायोटिक औषधि पनि ‘ड्राईपाउडर ईनहेलर’को रुपमा प्रयोग गर्न सकिने बताए । ‘ड्राईपाउडर ईनहेलर’ तीन प्रकारका औषधि प्रयोग गरिएको उनले बताए । ‘ड्राईपाउडर ईनहेलर’ औषधि एक पटक लिएपछि १२ देखि १४ घण्टासम्म काम गर्ने गर्दछ ।
भारतबाट आउने औषधिभन्दा करिव १५ प्रतिशत कम मूल्यमा आफूले बेच्ने गरेको फर्मास्युटिकल्सका महाप्रवन्धक कृष्णचन्द्र लम्सालले जानकारी दिए ।

उनका अनुसार उपचारका लागि ३० वटा क्याप्सुलको ३५० देखि पाँच सय रुपियाँ र डिभाइसको ३२० रुपियाँ मूल्य निर्धारण गरिएको छ । भारत लगायत बाहिरमुलुकबाट डिभाइसलाई मात्र ५२४ रुपियाँ पर्ने गर्दछ ।IMG 20240310 WA0000

महाप्रवन्धक लम्सालले अहिले एक्स्पोमा प्रर्दशनीको लागि मात्र राखिएको र बैशाखदेखि विक्री विवरण गरिने बताए ।
भोलिसम्म संचालन हुने एक्स्पोमा सर्वसाधारण, चिकित्सक, विद्यार्थीको उल्लेखनिय सहभागि रहेको छ ।

Tags: MDH PharmaceuticalsNepal pharma Expo 2024
Nisarga hospital Dhangadhi
Previous Post

फर्मा एक्स्पोको दोस्रो दिन दर्शकको उत्साहजनक उपस्थिति

Next Post

कान्तिबाल अस्पतालमा बाल हाडजोर्नी विशेषज्ञ सेवा सुरु

Related articles

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

1 day ago
779
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

2 days ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

3 days ago
866
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

3 days ago
800
नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित
News

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित

3 days ago
836
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित

3 days ago
824
Next Post
कान्तिबाल अस्पतालमा बाल हाडजोर्नी विशेषज्ञ सेवा सुरु

कान्तिबाल अस्पतालमा बाल हाडजोर्नी विशेषज्ञ सेवा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,053)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...