Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल आहारपुरक सौन्दर्यवर्दधक संघको बागमती प्रदेश शाखा विस्तार, अध्यक्षमा पौडेल

Nam Raj Bhatta by Nam Raj Bhatta
January 19, 2025
in News
Reading Time: 1 min read
A A
0
नेपाल आहारपुरक सौन्दर्यवर्दधक संघको बागमती प्रदेश शाखा विस्तार, अध्यक्षमा पौडेल
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ६ माघ २०८१

नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए) ले वागमती प्रदेश शाखा बिस्तार गरेको छ ।

विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शाखाको वरिष्ठ उपाध्यक्षमा वालकृष्ण पौडेल, उपाध्यक्षमा अमितकुमार सिंहा र सञ्जिवकुमार राय निर्विरोध चयन भएका छन् ।

त्यस्तैगरी शाखाको महासचिवमा कृष्ण अधिकारी, सचिबमा सुमन शंकर, कोषाध्यक्षमा मिन रिमाल, सहकोषध्यक्षमा बसन्त थापा चयन हुनुभएको छ । Main 1 1

यस्तै एनएनसिएको बागमती शाखा सदस्यहरुमा सरोज चालिसे, रमेश पौडेल, सरोज सापकोटा, गीता गौतम सामना, सृष्टि वन, सन्तोष सुवेदी, समिरकाजी श्रेष्ठ, प्रसुन राज उपाध्याय र अरूण महर्जन चयन हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिँदै एनएनसिएका केन्द्रीय अध्यक्ष विप्लव रञ्जितले वागमती प्रदेश शाखामा नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र एवं गोपनीयताको सपथ गराउनु भएको छ।

नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघद्धारा राजधानीमा  आयोजित व्यवसायिक सुरक्षा र चुनौति तथा बागमती प्रदेश गठन कार्यक्रमममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले विना दर्ता खाद्यपुरक एवं न्युट्रास्युटिकलको कारोबार गर्नेहरुलाई कडा भन्दा कडा कारवाही गरिने चेतावनी दिनुभयो ।

पौडेलले औषधि पसलमा छुट्टै ठाउँको व्यवस्था गरी खाद्यपुरक र न्युट्रास्युटिकल बिक्रीवितरण गर्न आग्रह गर्दै कानुन बमोजिम मूल्य राखेर म्याक्सिमम रिटेल प्राइस (एमआरपी) कायम गर्नसमेत निर्देशन दिनुभएको छ । महानिर्देशक पौडेलले बजार अनुगमन गरी बिना दर्ता बिक्रीमा राखिएका औषधि एवं आहारपुरक सामाग्री जफत गर्ने कार्यलाई तिब्रता दिएको र हुलमुलमा जवफ गरिएका कतिपय सामाग्री दर्ता भएको पाइएमा फिर्ता गरिने प्रतिवद्धतासमते व्यक्त गर्नुभयो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले बिरामीको आवश्यकता बमोजिम खाद्यपुरक लेख्ने गरेको जानकारी दिनुभयो । डा. कार्कीले बिरामीलाई अनावश्यक खाद्यपुरक लेख्ने चिकित्सक किन नहुन वा गलत व्यवसाय गर्ने व्यवसायी, कसैलाई पनि छोड्न नहुने उल्लेख गर्नुभयो ।Govinda rijal scaled 1

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अधिकृत डा. इश्वर सुवेदीले विभाग विभाग बीच समन्वय गर्नुपर्ने र व्यवसायीहरुलाई विना हस्तक्षेप स्वतन्त्र व्यवसाय गर्न दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपस्थित अध्यागमन विभागका महानिर्देशक गोबिन्द रिजालले निर्धक्क व्यवसाय गर्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने उल्लेख गर्नुभयो ।

पिडानका केन्द्रिय उपाध्यक्ष माधव अधिकारी, नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए) का उपाध्यक्ष विनोद विष्ट, एनएनसिएका महासचिव सुरज पौडेल, व्यवसायी किशोर घिमिरेलगायतले व्यवसायिक सुरक्षा र चुनौतिबारे प्रकाश पार्नुभएको थियो । हाल मुलुकभर खाद्यपुरक, न्युट्रास्युटिकल एवं सौन्दर्यवद्र्धक सामाग्रीको व्यवसाय गर्ने ६ सय भन्दा बढी व्यवसायीहरु रहेका छन्

Tags: Nepal neutraceuticals association
SummarizeShare234ScanTweet147

Related articles

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

by Nam Raj Bhatta
September 11, 2026
0

हालै गएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७, रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज् र मनमोहन मेमोरियल...

नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त

by Nam Raj Bhatta
September 11, 2026
0

सरकारले नेपाल औषधी लिमिटेडमा रिक्त रहेको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । बिहीवार  बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

by Nam Raj Bhatta
September 10, 2026
0

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा. विकास विक्रम अधिकारी, रेक्टरमा डा. रविराम...

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

by Nam Raj Bhatta
September 9, 2026
0

नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ । दिली, तिमोर–लेस्तेमा आयोजित...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    874 shares
    Share 350 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    704 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    694 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त
  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित
  • फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.