Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल औषधी लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको ‘जीएमपी’ प्रमाणपत्र

Nam Raj Bhatta by Nam Raj Bhatta
February 4, 2025
in News
Reading Time: 1 min read
A A
0
नेपाल औषधी लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको ‘जीएमपी’ प्रमाणपत्र
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २२ माघ २०८१

नेपाल औषधी लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधी उत्पादन अभ्यास (जीएमपी) प्रमाणपत्र प्राप्त गरेको छ।

लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधी व्यवस्था विभागबाट अन्तरराष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए।

‘विसं २०२९ सालमा कम्पनी स्थापना भए पनि २०६४/६५ सम्म जिएमपीको प्रावधान थिएन, यो प्रावधान आएपछि कम्पनीले औषधी उत्पादन बन्द गरेको थियो’, उनले भने, “विसं २०७४ सालदेखि कम्पनीले सो मापदण्डमा औषधी उत्पादन सुरु गरेपछि आज मात्रै उक्त प्रमाणपत्र प्राप्त भएको हो।”

उनका अनुसार उक्त प्रमाणपत्र प्राप्त भएसँगै कम्पनीलाई औषधी बिक्री, विदेशमा निर्यात र अन्तर्राष्ट्रिय स्तरमा बोलपत्रमा सहभागी हुन बाटो खुलेको छ।

प्रमाणपत्र प्राप्त गर्नु आफैमा ठूलो उपलब्धी भएको उल्लेख गर्दै महाप्रबन्धक पनेरुले आगामी दिनमा खोप उत्पादनका लागि पनि सहज भएको बताए।

हाल कम्पनीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोग्लोबिन फ्लुइड (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधी उत्पादन गरिरहेको छ।

कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधी उत्पादनका योजना बनाएको महानिर्देशक पनेरु बताए।

सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधी उत्पादन गर्न समेत सकिने उनको भनाइ थियो।

दीर्घरोगीका लागि औषधी उत्पादन गर्न काठमाडौँ महानगरपालिकासँग सहकार्य सुरु भइसकेको उनले जानकारी दिए।

उनले भने ‘कम्पनी र काठमाडौँ महानगरपालिकाबीच दीर्घरोगीका लागि औषधी उत्पादनका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ, आजैमात्रै निर्णय भइ अनुसन्धानको काम सुरु भइसकेको छ

Tags: Nepal medicine company
SummarizeShare234ScanTweet146

Related articles

नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरे चयन

नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरे चयन

by Nam Raj Bhatta
May 13, 2026
0

नेपाल औषधि व्यवसायी संघको २१औं साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । अधिवेशनबाट अध्यक्षमा इन्द्रराज गैरे चयन भएका छन् । त्यसैगरी निवर्तमान...

नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दीपेन्द्र पाण्डे

नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दीपेन्द्र पाण्डे

by Nam Raj Bhatta
May 13, 2026
0

नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्टारमा वरिष्ठ अर्थोपेडिक सर्जन डा. दीपेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ । मंगलबार स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका काउन्सिलको निमित्त रजिष्ट्रारको...

सेवाभाव, समर्पण र गुणस्तरीय स्वास्थ्य सेवाको उदाहरण : गंगालाल अस्पताल प्रति नर्स प्रार्थना दाहालको अनुभव

सेवाभाव, समर्पण र गुणस्तरीय स्वास्थ्य सेवाको उदाहरण : गंगालाल अस्पताल प्रति नर्स प्रार्थना दाहालको अनुभव

by Nam Raj Bhatta
May 12, 2026
0

  मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवा क्षेत्र अत्यन्त संवेदनशील, जिम्मेवार र चुनौतीपूर्ण मानिन्छ। यही क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सहरू दिनरात बिरामीको सेवामा खटिएर स्वास्थ्य प्रणालीलाई निरन्तर चलायमान...

ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो

ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो

by Nam Raj Bhatta
May 12, 2026
0

आज १२ मे विश्वभर (इन्टरन्यासनल नर्सेस डे) अन्तर्राष्ट्रिय नर्स दिवस मनाइएको छ । विश्व नर्स दिवसको यस बर्षको नारा ‘आवर नर्सेस आवर फ्युचर, इम्पावर्ड नर्सेस सेभ लाइफ’ रहेको...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    711 shares
    Share 284 Tweet 178
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    630 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    680 shares
    Share 303 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    619 shares
    Share 248 Tweet 155

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरे चयन
  • नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दीपेन्द्र पाण्डे
  • सेवाभाव, समर्पण र गुणस्तरीय स्वास्थ्य सेवाको उदाहरण : गंगालाल अस्पताल प्रति नर्स प्रार्थना दाहालको अनुभव
  • ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो
  • मधेश प्रदेशमा भक्तपुर क्यान्सर अस्पतालको क्यान्सर स्क्रिनिङ अभियानमा हजारौं महिला लाभान्वित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.