आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपालमा पहिलो पटक चस्मा प्रदर्शन मेला

Nam Raj Bhatta by Nam Raj Bhatta
April 20, 2025
in News
A A
0
नेपालमा पहिलो पटक चस्मा प्रदर्शन मेला
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ७ बैशाख २०८२

नेपालमा पहिलो पटक चस्मा होलसेल व्यवसायी संघले चस्मा प्रदर्शन मेला शुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा  शुरु भएको उक्त चस्मा प्रदर्शन मेला बैशाख ५  देखि ७ गते सम्म रहनेछ ।

देशभर छरिएर रहेका होलसेल तथा खुद्रा व्यवसायीसँगको एकआपसमा सुमधुर सम्बन्ध विस्तारसँगै व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक चस्मा प्रदर्शन मेला आयोजना गरेको हो। santosh dahal

प्रदर्शनी मेलाको उद्घाटन मातृका आँखा अस्पतालका डा. किशोर राज प्रधानले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै डा. प्रधानले प्रदर्शन मेलाको शुभकामनासँगै चस्मा व्यवसाय प्रवद्र्धनका लागि आफ्नो सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

चस्मा होलसेल व्यवसायी संघका अध्यक्ष सन्तोष दहालले स्वागत मन्तव्य राख्दै नेपालमा पहिलो पटक चस्मा प्रदर्शनी मेला आयोजना भएको जानकारी गराउँदै आगामी दिनममा यसलाई निरन्तरता दिइने जानकारी दिनुभयो। दहालले मेलाको उद्देश्य व्यवसायीहरु बीचको सम्बन्ध विस्तार र व्यवसाय प्रबर्द्धन गर्ने रहेको बताए ।IMG 20250420 WA0012

चस्मा होलसेल व्यवसायी संघका महासचिव छविलाल तिमल्सिनाले व्यवसायीहरुको एकआपसमा सम्बन्ध विस्तार गर्ने उद्देश्यले नै चस्मा प्रदर्शन मेला राखेको जानकारी दिनुभयो ।  तिमल्सेनाले पहिलो चस्मा प्रदर्शन मेला पहिलो पटक हो । अब हरेक वर्ष यसलाई निरन्तरता दिइने बताए । प्रदर्शन मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका चस्मा राखेको उनले बताए।

नेपाली ब्राण्डमा एभरेष्ट, सिप्रो, सिएनपी कलेक्सन, गोर्खा, डिएभी लगायतका चस्मा रहेका छन् । अन्तर्राष्टिय ब्रान्ड Essilor Luxotica, Zeiss लगायतका चस्माहरु मेलामा छन् ।IMG 20250420 WA0028

महासचिव तिमल्सिनाका अनुसार प्रदर्शन मेलामा ४८ वटा चस्मा स्टल राखेका छन् । मेलाको अवलोकन होलसेल तथा खुद्रा चस्मा व्यवसायीहरुको मात्र गर्ने पाउनेछन् । करिब पाँच हजार जनाले मेलाको अवलोकन गर्ने अनुमान छ ।

तिमल्सिनाका अनुसार देशभर चस्मा होलसेल व्यवसायीहरु ६० वटा छन् भने खुद्रा व्यवसायीहरु करिब ५ हजार छन् । यस व्यवसायबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाउने करिब एक हजार बढी रहेका छन् ।

अध्यक्ष दाहालले व्यवसायहरु बीचको सुमधुर सम्बन्ध विस्तारका मेला आयोजना गरेको जानकारी दिए । दहालले हालसम्म चस्मा व्यवसाय सन्तोषजनक रहेको जानकारी दिए । पहिलो पटक चस्मा प्रदर्शन मेलाको अवसरमा आयोजक टिमलाई प्रशंसा पत्र समेत प्रदान गरेको छ । पहिलो पटक चस्मा प्रदर्शन मेला २०२५ सफल बनाउन महत्वपूर्ण भूमीका निर्वाह गरेको उच्च मूल्यांकन गर्दै आयोजक टिमलाई प्रशंसा पत्र प्रदान गरेको छ।

Tags: Dr. Kishor pradhanNepal Eye OpticalSantosh dahal
Nisarga hospital Dhangadhi
Previous Post

नेपडेन्ट ट्रेड सोको सम्मेलन काठमाडौंमा शुरु

Next Post

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकियोे

Related articles

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

4 hours ago
777
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

6 hours ago
800
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

20 hours ago
1.9k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

1 day ago
796
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

1 day ago
795
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

2 days ago
847
Next Post
पाटन अस्पतालमा ५९ जना नर्स सहित १२० जना स्वास्थ्यकर्मी माग

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकियोे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,015)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...