Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डा. दीर्घ राज आर सीको अध्यक्षतामा आर्थोप्लाष्टिक सोसाइटीको नयाँ कार्यसमिति चयन

Nam Raj Bhatta by Nam Raj Bhatta
January 6, 2024
in News
Reading Time: 1 min read
A A
0
डा. दीर्घ राज आर सीको अध्यक्षतामा आर्थोप्लाष्टिक सोसाइटीको नयाँ कार्यसमिति चयन
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २१ पुष २०८०

डा. दीर्घ राज आर सीको अध्यक्षतामा नेपाल आर्थोप्लाष्टिक सोसाइटीमा नयाँ कार्यसमिति चयन भएको छ।

नेपालमा कार्यरत हाडजार्नी सल्यचिकित्सकहरुको शनिबार राजधानीमा सम्पन्न भएको भेलाले नेपाल जोर्नी प्रत्यारोपण समाज गठन गरेका छन।

सोसाइटीमा डा. आर सी सहित ११ जनाको नयाँ कार्यसमित बनेको छ। उपाध्यक्षमा डा. बिबेक बास्कोटा, महासचिवमा डा. सुमन बाबू मरहट्टा र कोषाध्यक्षमा डा. ऋषि बिष्ट चयन भएका छ्न।

त्यस्तैगरी सदस्यहरुमा डा. श्रवण कुमार थापा, डा. प्रविन नेपाल, डा. कपिल मणि केसी, डा. सुनिल सिंह थापा, डा. रबिन्द्र रेग्मी, डा. राज राना,  डा. सुशील थापा मगर चयन भएका छ्न।

अर्थोपेडिक सर्जरी विधाको सब स्पेसियालिटीको नयाँ सोसाइटीका रुपमा समाजको गठन गरिएको नव निर्वाचित अध्यक्ष डा. आरसीले जानकारी दिनुभयो।

समाजको घोषणा गर्न आयोजित कार्यक्रमको बि एण्ड बि हस्पिटलका स्थापक वरिष्ठ जोर्नी प्रत्यारोपण सल्यचिकित्सक डा. अशोक बास्कोटाले उदघाटन गरेका थिए । डा. बास्कोटाले जोर्नी प्रत्यारोपणका बिषयमा आफ्ना अनुभव प्रस्तुत गरेका थिए । आफुले विसं २०३३ मा पहिलो पटक अमेरिकामा जोर्नी प्रत्यारोपणदेखि विसं २०४७ सालमा पहिलो पटक नेपालमा जोर्नी प्रत्यारोपण गर्दाको अनुभव सुनाउदै डा. बास्कोटाका ३२ वर्षको समयमा नेपालमा जोर्नी प्रत्यारोपणको क्षेत्रमा धेरै नै प्रगति भएको दावी गरे ।

नयाँ नयाँ प्रविधिको विकास र सिमित श्रोत र साधनले काम गर्नु पर्दा अझै चुनौति बाकी रहेको बताउदै डा. बास्कोटाले यसको विकासका लागि अनुभव आदानप्रदान पनि आवश्यक रहेकोमा जोड दिए ।Arthoplastic

कार्यक्रममा समाजका महासचिव डा. मरहट्टाले नेपालमा करिव ५० जना जोर्नी प्रत्यारोपण सर्जन कार्यरत रहेको जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ जोर्नी प्रत्यारोपण सर्जनहरु प्रा. डा. दीपक महरा, डा. अशोक बज्राचार्य, डा. चक्रराज पाण्डे, डा. बाबुकाजी श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा देशभरिका जार्नी प्रत्यारोपण सर्जनहरुको सहभागिता रहेको थियो ।

Tags: Nepal arthoplasty society
SummarizeShare236ScanTweet147

Related articles

नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी

नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी

by Nam Raj Bhatta
August 4, 2026
0

विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउँदै महत्वपूर्ण कूटनीतिक तथा प्राविधिक उपलब्धि हासिल गरेको जनाएको छ। भ्रमणका...

भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता

भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता

by Nam Raj Bhatta
August 4, 2026
0

भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक, शैक्षिक तथा अनुसन्धानात्मक क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार दुवै संस्थाले क्यान्सर उपचार तथा स्वास्थ्य...

कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ

कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ

by Nam Raj Bhatta
August 3, 2026
0

✍️ डा. दीपक मिश्र नेपालको बालस्वास्थ्य क्षेत्रलाई गुणात्मक रूपमा रूपान्तरण गर्न अब कान्ति बाल अस्पताललाई Institute of Child Health का रूपमा विकास गर्नु अपरिहार्य भइसकेको छ। यो केवल...

सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त

सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त

by Nam Raj Bhatta
August 3, 2026
0

सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा राजीव कुमार शर्मालाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साउन...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    837 shares
    Share 335 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    697 shares
    Share 279 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    680 shares
    Share 293 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    641 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    693 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा
  • नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी
  • भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता
  • कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ
  • सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.