आज मिति : २०८२ जेष्ठ ७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

मातातीर्थ औँशीको अवसरमा बृद्धआमाहरु सम्मानित

Nam Raj Bhatta by Nam Raj Bhatta
April 27, 2025
in News
A A
0
मातातीर्थ औँशीको अवसरमा बृद्धआमाहरु सम्मानित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बैतडी, १४ बैशाख २०८२

मातातीर्थ औँशी हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।

यसै अवसरमा बैतडीको पाटन नगरपालिका वडा नं. ९  स्थित रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालयले २०७३ साल देखी हरेक वर्ष माता तिर्थ औँसीको अवसरमा विद्यालय सेवा क्षेत्र भित्रका जेष्ठ ६ जना आमाहरुलाई विद्यालयमा बोलाएर एक समारोहका बिच विद्यालयबाट माला, टिका र खादा लगाउदै फलफुल र मिष्टान्न दिएर आदरपूर्वक सम्मान गर्दै आईरको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउनु भयो । Prem mayalu

जसले स्नेह र संस्कारको बाटो देखाउनुभयो, ती हुन् हाम्रा आमाहरु, आमाहरूको आजीवन समर्पण र मायाप्रति गहिरो श्रद्धा र कृतज्ञता व्यक्त गरिएको यस कार्यक्रमबाट विद्यार्थीहरूले जेष्ठ आमाप्रतिको आदरभाव, संस्कार र सेवा भाव सिक्ने आशा विद्यालय परिवारले लिएको छ । यसले नयाँ पुस्तामा संस्कार, कृतज्ञता र सामाजिक उत्तरदायित्व को चेतना थप गहिरो बनाउने अपेक्षा गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद भट्टले बताउनु भएको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा बिद्यार्थी, शिक्षक, अभिभावक र जनप्रतिनिधिहरुको सहभागीता रहेको थियोे । बिद्यालयले यस्तै कुशे औँसीको अवसरमा पनी जेष्ठ बुबाहरुलाई सम्मान गर्दै आईरहेको विद्यालयले जनाएको छ ।

Tags: mothers daySiddishor mavi school Baitadi.
Nisarga hospital Dhangadhi
Previous Post

भारतद्वारा चारलाख डलरको सिकलसेल नि:शुल्क भ्याक्सिन वितरण   

Next Post

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा ४ करोडको क्षति

Related articles

मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त
News

मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त

9 hours ago
784
नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न
News

नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न

20 hours ago
845
काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)
News

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)

1 day ago
806
दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै
News

दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै

1 day ago
806
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
News

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

2 days ago
793
भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि
News

भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि

2 days ago
794
Next Post
भेरी अस्पतालमा अनलाइन टिकट सेवा शुरु

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा ४ करोडको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,031)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...