आज मिति : २०८२ जेष्ठ ३१
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

औषधि नै पुर्ण रुपमा बन्द गरेर विभिन्न १२ वटा संघसंगठनले आन्दोलन गर्ने निर्णय

Nam Raj Bhatta by Nam Raj Bhatta
June 14, 2025
in News
A A
0
औषधि नै पुर्ण रुपमा बन्द गरेर विभिन्न १२ वटा संघसंगठनले आन्दोलन गर्ने निर्णय
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ३१ जेठ २०८२

औषधिको मुल्य-नीति सुझाव समितिको प्रतिवेदनको विरोध गर्दै  आइरहेका औषधि तथा स्वास्थ्य सेवा क्षेत्रका विभिन्न १२ वटा संघसंगठनले थप आन्दोलन गर्ने भएका छन्।

सरकारले सरोकारवालाहरुलाई पन्छाउँदै एकपक्षीय रुपमा प्रतिवेदन बनाएको विरोधमा औषधि र स्वास्थ्य क्षेत्रका विभिन्न १२ संस्थाले सामुहिक रुपमा औषधि क्षेत्र नै पर्णरुपमा बन्दै गरेर आन्दोलन अगाडि बढाउने निर्णय गरेका हुन्।

औषधि, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समितिमा रहेका १२ वटा संस्थाको शनिबार बसेको बैठकले थप आन्दोलनका कार्यक्रम गर्ने निर्णय गर्दै औषधि क्षेत्र नै पूर्ण रुपमा बन्द गर्ने गरि अगाडि बढ्न लागेका हुन्।biplab

छलफलमा सहभागि एक प्रतिनिधिका अनुसार बैठकले औषधि क्षेत्र नै पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन्।शुक्रबार औषधि व्यवस्था विभागको केन्द्रीय कार्यालय सहित विभिन्न शाखा कार्यालयमा मुखमा कालोपट्टी बाँध्दै धर्ना दिएका थिए।

प्रतिवेदनको विरोधमा सुरुमा पाँच वटा संस्था विरोधमा थिए। पछि उक्त संख्या बढ्दै ९ हुँदै १२ पुगेको औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले जानकारी दिनुभयो।

औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले आफ्नो सहमतिबिना नै प्रतिवेदन तयार पार्दै एक्लौटी ढंगले सरकार अगाडि बढेपछि विरोध गरेको बताएका छ्न। प्रधानका  अनुसार प्रतिवेदनमा सेवाग्राही र व्यवसायीहरुलाई मानसिक त्रास, असुरक्षा, लगानीको जोखिम र अपमानको भावनाका साथै चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई गम्भीर लाञ्छना लगाइएको छ।

आन्दोलनरत पक्षले आन्दोलनमा उत्रनुको कारणमा मुख्य दुई विषय केन्द्रित रहेको बताएका छन्। पहिलो औषधि मूल्य नीति सुझाव समितिको प्रतिवेदन तत्काल खारेज गर्नुपर्ने र दोस्रो नयाँ नीति निर्माणमा उत्पादक, आयातकर्ता, वितरक र उपभोक्ता प्रतिनिधिहरूसँग विस्तृत छलफल र समन्वय गर्नुपर्ने रहेको छ।

नेपाल औषधि उत्पादक संघ, नेपाल औषधी व्यवसायी संघ, नेपाल औषधी आयातकर्ता संघ, नेपाल मेडिकल एशोसिएसन, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ, रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल आयुर्वेद औषधी उत्पादक संघ, एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल (अफिन) र नेपाल औषधि थोक व्यवसायी संघ लगायतले विरोध चर्काउन लागेका हुन्।

Tags: Nepal pharmaceutical Association
Nisarga hospital Dhangadhi
Previous Post

औषधि मूल्य प्रतिवेदनविरुद्ध चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा

Next Post

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

Related articles

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान
News

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

21 minutes ago
778
औषधि मूल्य प्रतिवेदनविरुद्ध चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा
News

औषधि मूल्य प्रतिवेदनविरुद्ध चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा

1 day ago
795
काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर पहिलो
News

काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर पहिलो

2 days ago
785
अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित
News

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

2 days ago
806
ॐ अस्पताललाई उपचारमा लापरबाही मुद्दामा ५० लाख ७० हजार क्षतिपूर्ति
News

ॐ अस्पताललाई उपचारमा लापरबाही मुद्दामा ५० लाख ७० हजार क्षतिपूर्ति

2 days ago
812
औषधिको मूल्य–नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी र व्यवसायीको चर्को विरोध
News

औषधिको मूल्य–नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी र व्यवसायीको चर्को विरोध

4 days ago
821
Next Post
भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,072)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...