काठमाडौं, १३ मंसिर २०८१
नेपाल मेडिकल काउन्सिलको मंसीर २० गते हुने विशेष परीक्षाको कार्यतालिका सार्वजनिक भएको छ ।
मेडिकल काउन्सिलका अनुसार मंसीर २० गते विहान ११ देखि दिउँसो १ बजेसम्म इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा सञ्चालन हुनेछ । परीक्षा २८ वटा विषयमा हुनेछन् ।