आज मिति : २०८२ माघ २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

मेडिकल काउन्सिलमा उपत्यका बाहिरको मतगणना सकियो: उपाध्यक्षमा डा. गुणशरण साहको अग्रता, पछ्याउँदैं डा. कुन्जाङ शेर्पा

Nam Raj Bhatta by Nam Raj Bhatta
December 29, 2025
in News
A A
0
मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १४ पुस २०८२

नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनमा उपत्यका बाहिरको मतगणना सकिएको छ्।

नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेलमा चार स्थानमा मतगणना सुरु भएकोमा हालसम्म उपत्यकाबाहिरको ६००० मत गणना भएको हो ।

मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिस देवका अनुसार डा. गुणशरण साहले उपाध्यक्षमा अग्रता बनाएका छन् । उहाँ २६१९ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछयाइरहेका डा. कुन्जाङ शेर्पाले २२५८ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका डा. अजयसिंह थापाले ८८५ मत पाएका छन् ।

यसैगरी, सदस्यहरुमा डा. सारिका गोइतले २६६३ मत, डा. छवि पन्थीले २५६४ मत, योबिन कुमार यादवले २२२५ मत, डा. दिपेन्द्र पाण्डेले १९१६ मत, डा. सम्राट पराजुलीले १८८९ मत, डा. सरोजकुमार साहले १५८३ मत, डा. रविन बस्नेतले १५७२ मत, डा. उज्जव ठाकुर १५८५ मत पाएका छन् ।

यसैगरी, डा. अस्मिता पोखरेल १५१४ मत, डा. कुम्भराज जोशी १५२४, डा. घनश्याम पाण्डेले १५१३ मत पाएका छन् ।

डा. सरोजकुमार गोहियार १२६२ डा. निना राई १२८९ डा. प्राची भगत ११०८ डा. धुव्रनारायण साह ९८५ डा. अरुणकुमार महतो ५५४ डा. विजय विक्रम शाह ६३४ डा. बुद्धिमान तामाङ ६६४ डा. वुद्धिप्रसाद भण्डारी ५४८ डा. वुद्धिनाथ शाह ९५४ डा. दिक्षान्त आचार्य ७३९ डा. दिनेश दर्नाल ३७१ डा. दिनेशकुमार वि.क. ९६० डा. दिपेश पौडेल ७९२ डा. हरिप्रसाद रिजाल ३७६ डा. कुन्दन शेखर शर्मा ३७२ डा. निशान भुर्त्याल ८५७ डा. प्रकाश सिंह ३१८ डा. प्रमोदकुमार साह ४९५ डा. प्रतापकुमार रोय ७५० डा. राम थापा क्षेत्री ७५३ डा. सरस्वती भट्टराई ८५० डा. उत्तमकुमार गौतम ६१७ मत पाएका छ्न।

Tags: Nepal Medical Council
Previous Post

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Next Post

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा निर्वाचित

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
News

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

11 hours ago
1.6k
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
News

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

2 days ago
1.7k
काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

2 days ago
1.6k
निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)
News

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

2 days ago
1.7k
किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा
News

किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा

1 week ago
1.6k
३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने
News

३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

1 week ago
1.6k
Next Post
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा निर्वाचित

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (133)
  • Disease (106)
  • English (53)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,433)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In