Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

मौलाकालिका अस्पतालमा ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण

Nam Raj Bhatta by Nam Raj Bhatta
April 1, 2025
in News
A A
0
मौलाकालिका अस्पतालमा ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन, १९ चैत २०८१

भरतपुरस्थित मौलाकालिका अस्पताल प्रा.लि.ले स्वास्थ्यलाई प्राथमिकता दिँदै चितवन जिल्लाभरका ट्राफिक प्रहरीका लागि विशेष निःशुल्क स्वास्थ्य परीक्षण  सम्पन्न गरेको छ ।

चितवन जिल्लामा क्रियाशील सम्पूर्ण ट्राफिक प्रहरीहरूको स्वास्थ्य अवस्थाको मूल्यांकन गर्दै रोगहरूको प्रारम्भिक पहिचान तथा रोकथामका लागि २ दिने कार्यक्रम आयोजना गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा ट्राफिक प्रहरीको विशेषज्ञ डाक्टरहरूले व्यक्तिगत स्वास्थ्य अवस्थाका बारेमा विस्तृत परामर्श दिनुको साथै मुटुको जाँच, मुटुसम्बन्धी समस्याको पहिचान गर्न विभिन्न परीक्षण गरिएको थियो । यसैगरी रगत परीक्षण गरी विभिन्न गरी रगतमा हुने विभिन्न तत्वहरुको मापदन गरिनेका साथै मूत्र प्रणालीको अवस्था, मृर्गाैला परीक्षण समेत गरिएको अस्पतालले जनाएको छ ।

जाँचका क्रममा अधिकांश ट्राफिक प्रहरीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पाईएको अस्पतालका निर्देशक एवम् वरिष्ठ रेडियोलोजी डा. रमेश घिमिरेले बताउनुभयो ।

डा. घिमिरेले केही प्रहरीमा कलेजोमा बोसो जमेको मिर्गौलामा पत्थरीको समस्या देखापरेको बताए । थकान, उच्च रक्तचाप र पाचन सम्बन्धी केही समस्या पहिचान गरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रवाह गर्दै आएको मौलाकालिका अस्पतालले यस किसिमका सामाजिक क्रियाकलापहरूलाई विशेष प्राथमिकता दिँदै आएको डा. घिमिरेको भनाई छ । डा. घिमिरेले भन्नुभयो “समुदायको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विभिन्न सामाजिक स्वास्थ्य शिविर, निःशुल्क परीक्षण कार्यक्रम तथा जनचेतनामूलक गतिविधिहरू निरन्तर गर्दै आईरहेका छौं ।

स्वास्थ्य क्षेत्रको अग्रणी संस्थाका रूपमा मौलाकालिका अस्पतालले समाजप्रति आफ्नो दायित्वलाई सधैं जिम्मेवारीपूर्वक निर्वाह गर्दै आएको बताउँदै उहाँले भविष्यमा पनि यस्ता निःशुल्क शिविरहरूको आयोजना गरी सर्वसाधारण र सेवाप्रदायक निकायहरूको स्वास्थ्य सुरक्षामा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य परीक्षणमा सहभागी ट्राफिक प्रहरीहरूले अस्पतालको यो प्रयासको खुलेर प्रशंसा गर्दै आफ्नो स्वास्थ्य अवस्थाको जानकारी पाउँदा आत्मविश्वास बढेको प्रतिक्रिया दिनुभयो । “यस्तो निःशुल्क स्वास्थ्य जाँचले हामीलाई समयमै स्वास्थ्य समस्याको पहिचान गर्न मद्दत पुगेको छ । मौलाकालिका अस्पतालको यस सेवाका लागि हामी आभारी छौँ ।” एक जना ट्राफिक प्रहरी जवानले भन्नुभयो ।

भरतपुरको एयरपोर्ट चोक नजिक रहेको अस्पताल हाल मालपोत चोक नजिकै वाईपास रोडमा रहेको छ । अस्पतालले समुदायलाई आफ्नो स्वास्थ्यप्रति सजग रहन र नियमित जाँच गर्न प्रेरित गर्दै स्वास्थ्य सचेतनामा विशेष जोड दिएको निर्देशक घिमिरे बताउनुहुन्छ । यस प्रकारका निःशुल्क स्वास्थ्य शिविरहरूले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ । अस्पतालले नयाँ भवनमा सरेको अवसरमा विभिन्न सेवामा छुट दिंदै आएको छ ।

Tags: #government of NepalDr. Ramesh GhimireMaulakalika hospital Chitwan
Nisarga hospital Dhangadhi
Previous Post

सरकारले मेडिकल र राहत सामग्रीसहित नेवानीको जहाज म्यानमार पठाउदै

Next Post

धादिङमा भएको घुम्ती शिविरबाट १६ सय भन्दा बढी लाभान्वित

Related articles

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता
News

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता

14 hours ago
784
युवा डाक्टर केशवको नेतृत्वमा जिल्ला अस्पताल रामेछाप न्युनतम सेवा मापदण्डमा देशभरमै तेस्रो
News

अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशब शकुसल भेटिए

20 hours ago
1.4k
स्वास्थ्य मन्त्री पौडेलको माग सम्बोधन गर्ने प्रतिबद्धतापछि सरोकार समितिका संघर्ष कार्यक्रम स्थगित
News

स्वास्थ्य मन्त्री पौडेलको माग सम्बोधन गर्ने प्रतिबद्धतापछि सरोकार समितिका संघर्ष कार्यक्रम स्थगित

1 day ago
797
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित
News

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित

2 days ago
809
भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान
News

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

3 days ago
808
औषधि नै पुर्ण रुपमा बन्द गरेर विभिन्न १२ वटा संघसंगठनले आन्दोलन गर्ने निर्णय
News

औषधि नै पुर्ण रुपमा बन्द गरेर विभिन्न १२ वटा संघसंगठनले आन्दोलन गर्ने निर्णय

3 days ago
929
Next Post
धादिङमा भएको घुम्ती शिविरबाट १६ सय भन्दा बढी लाभान्वित

धादिङमा भएको घुम्ती शिविरबाट १६ सय भन्दा बढी लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,076)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.