Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ श्रावण २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेज दोश्रो पटक उत्कृष्ट क्याम्पस घोषित

Nam Raj Bhatta by Nam Raj Bhatta
September 18, 2024
in News
A A
0
मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेज दोश्रो पटक उत्कृष्ट क्याम्पस घोषित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २ असोज २०८१

काठमाडौंको सोल्टीमोडस्थित रहेको मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ् हेल्थ साइन्सेजलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दोश्रो पटक राष्टिय स्तरमा उत्कृष्ट घोषित गरेको छ ।

राष्टिय शिक्षा दिवस २०८१ को अवसरमा मन्त्रालयले निजी लगानीबाट संचालित ७५४ क्याम्पसहरु मध्ये मनमोहन मेमोरियल इन्ष्टिच्युटलाई विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याकनका आधारमा उत्कृष्ट घोषित गरेको हो ।

प्रधानमनत्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराई, मन्त्रालयका सचिव डा. दिपक काफले तथा अन्य कर्मचारीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिले संस्थाका अध्यक्ष डा. बशिधर मिश्रलाई नगद पुरस्कार सहित उत्कृष्ट क्याम्पस प्रमाण पत्र प्रदान गरे ।

सो अवसरमा क्याम्पसका तर्फवाट उपाध्यक्षहरु सह प्रा जीवन प्रकाश शर्मा, इ गम्भीरलाल श्रेष्ठ, सचिव डा. रामकुमार अधिकारी, क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनाल र प्रशासन प्रमुख सचित कुमार कुइकेलको उपस्थिति रहेको थियो ।

बिस २०७५ सालमा पनि निजी लगानीबाट संचालित ७७७ संस्थाहरु क्याम्पसहरु मध्ये त्रिविबाट सम्बन्धन प्राप्त यस क्याम्पस राष्टिय स्तरमा उत्कृष्ट घोषित भएको थियो

Tags: #government of Nepal#Health and population ministryManmohan institute health science
Nisarga hospital Dhangadhi
Previous Post

सुदुरपश्चिममै पहिलोपटक गेटा अस्पतालमा स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु

Next Post

भेरी अस्पतालका पूर्व मेसु डा. चापागाईंले दिए बैकुण्ठधामलाई साढे ५ लाख दान

Related articles

त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रिय विभागको प्रमुखमा राजन पौडेल नियुक्त
News

त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रिय विभागको प्रमुखमा राजन पौडेल नियुक्त

2 hours ago
796
गण्डकी प्रदेशमा रहेका स्वास्थ्यका तीनवटा प्रादेशिक निकाय खारेज
News

गण्डकी प्रदेशमा रहेका स्वास्थ्यका तीनवटा प्रादेशिक निकाय खारेज

4 hours ago
785
धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु
News

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु

1 day ago
787
होस्टल व्यवसायी संघले वार्षिकोत्सबको अवसरमा रक्तदान
News

होस्टल व्यवसायी संघले वार्षिकोत्सबको अवसरमा रक्तदान

1 day ago
837
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा
News

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा

2 days ago
885
पशुमा लाग्ने रोग ‘लम्पी स्किन’ देशब्यापी फैलिदा १.३४ अर्ब रुपैयाँ बराबरको क्षति
News

पशुमा लाग्ने रोग ‘लम्पी स्किन’ देशब्यापी फैलिदा १.३४ अर्ब रुपैयाँ बराबरको क्षति

2 days ago
789
Next Post
भेरी अस्पतालका पूर्व मेसु डा. चापागाईंले दिए बैकुण्ठधामलाई साढे ५ लाख दान

भेरी अस्पतालका पूर्व मेसु डा. चापागाईंले दिए बैकुण्ठधामलाई साढे ५ लाख दान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,195)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In