Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

काठमाडौं क्यान्सर सेन्टरमा क्यान्सर रिहबिलिटेसन र फिजियोथेरापी सेवा सुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
April 5, 2024
in News
Reading Time: 1 min read
A A
0
काठमाडौं क्यान्सर सेन्टरमा क्यान्सर रिहबिलिटेसन र फिजियोथेरापी सेवा सुरु
594
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

भक्तपुर, २३ चैत्र २०८०

भक्तपुरको ताथली स्थित रहेको काठमाडौं क्यान्सर सेन्टरमा क्यान्सर रिहबिलिटेसन एण्ड फिजियोथेरापी सेवा सुरु गरिएको छ।

सेन्टरमा ओपिडी र इन्प्याटेन्ट  सेवा प्रदान गरिनेछ। जसमा जनरल फिजियोथेरापी बाहेक विशेष क्यान्सरका बिरामीहरुलाई प्रि- रिहबिलिटेसन र  रिहबिलिटेसन सेवा प्रदान गरिने भएको छ।Ktm cancer centre Bhaktapur

त्यस्तैगरी क्यान्सरको बिरामीलाई अति आवश्यक उपचार लिम्फ्याटिक ड्रेनेज जस्ता उपचार पद्धति आधुनिक उपकरण द्वारा उपलब्ध गराइनेछ।

क्यान्सरको उपचारले जुन शारीरिक र मानसिक विकार गर्छ त्यसबाट जोगिन र बिरामीको क्वालिटी अफ लाइफ राम्रो बनाउनको लागि क्यान्सर रिहबिलिटेसनले महत्त्वपूर्ण भूमिका खेल्छ।

क्यान्सर रिहबिलिटेसनको महत्त्व नेपाली जनमानसमा कम भएको कारण र यसको सुविधाको कमी भएकोले काठमाडौँ क्यान्सर सेन्टरले यसको महत्वलाई बुझेर दक्ष जनशक्ति र आधुनिक प्रविधि सहितको फिजियोथेरापी र रिहबिलिटेसन डिपार्टमेन्टको सुरुवात गरेको हो।

Tags: #PhysiyotheraphiKathmandu Cancer Center
SummarizeShare243ScanTweet146

Related articles

नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

by Nam Raj Bhatta
July 10, 2026
0

नेपालमा प्रत्येक वर्ष हजारौं मानिस आगलागी तथा अन्य विभिन्न कारणले जल्ने गरेका छन्। समयमै विशेषज्ञ उपचारको अभावका कारण धेरैले ज्यान गुमाउने गरेका छन् भने उपचार पाए पनि लामो...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त

by Nam Raj Bhatta
July 10, 2026
0

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजय कुमार मिश्र नियुक्त भएका छ्न। छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदमा छ जना चिकित्सक नियुक्त भएका छन् । प्रधानमन्त्री...

बरिष्ठ गायक यम बराललाई ‘रक्त क्यान्सर’- डेढ महिनादेखि शिक्षण अस्पतालमा, थप उप चारका लागि दिल्ली लगिँदै

बरिष्ठ गायक यम बराललाई ‘रक्त क्यान्सर’- डेढ महिनादेखि शिक्षण अस्पतालमा, थप उप चारका लागि दिल्ली लगिँदै

by Nam Raj Bhatta
July 10, 2026
0

नेपाली सुगम सङ्गीत तथा पार्श्व गायनका लोकप्रिय एवं बरिष्ठ गायक यम बराल विगत करिब डेढ महिनादेखि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल (टीचिङ हस्पिटल) मा उप-चाररत छन्। उनको स्वास्थ्यमा गम्भीर...

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र

by Nam Raj Bhatta
July 10, 2026
0

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोप अझै तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनका  अनुसार कङ्गोमा एक हजार ७०० भन्दा बढी मानिसमा...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    828 shares
    Share 331 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    692 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    688 shares
    Share 306 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    636 shares
    Share 254 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त
  • बरिष्ठ गायक यम बराललाई ‘रक्त क्यान्सर’- डेढ महिनादेखि शिक्षण अस्पतालमा, थप उप चारका लागि दिल्ली लगिँदै
  • कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.