Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कर्णालीमा स्वास्थ्यका संरचना खारेज गर्ने प्रस्ताव

Nam Raj Bhatta by Nam Raj Bhatta
July 12, 2025
in News
A A
0
कर्णालीमा स्वास्थ्यका संरचना खारेज गर्ने प्रस्ताव
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

सुर्खेत, २८ असार २०८२

कर्णाली प्रदेशमा स्वास्थ्यका संरचनाहरु खारेज गर्ने प्रस्ताव गरिएको छ । अब मन्त्रालयहरुको संख्या घटाएर ६ वटा मात्र बनाउन प्रस्ताव गरिएको छ।

कर्णाली संगठन संरचना अध्ययन उच्चस्तरी समितिको प्रतिवेदनमा छ वटा मन्त्रालय बनाउन प्रस्ताव गरिएको हो ।

सार्वजनिक प्रतिवेदन अनुसार हाल प्रदेशमा स्वास्थ्यको छुट्टै मन्त्रालय छैन। प्रतिवेदनमा सामाजिक मन्त्रालयको अगाडि स्वास्थ्य जोड्दै स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय भनेर बनाउन प्रस्ताव गरिएको छ।

जनस्वास्थ्य कार्यालयहरु खारेज गर्दै जिल्ला अस्पतालभित्रै सामाजिक सेवा इकाई स्थापना गरी अत्यावश्यक कर्मचारी राखी अन्य कर्मचारीलाई आवश्यकताको आधारमा अन्य कार्यमा लगाउने प्रस्ताव पनि प्रतिवेदनमा छ।

हालको सामाजिक विकास मन्त्रालयको नाम परिवर्तन गरी स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय बनाउने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा जिल्लामा रहेका जन र स्वास्थ्य कार्यालयहरु खारेज गर्न पनि प्रस्ताव गरिएको छ। जिल्लास्थित जन र स्वास्थ्य कार्यालयका अधिकांश कार्यहरू स्थानीय तहमा हस्तान्तरण गर्न सकिने भएकाले यसलाई खारेज गर्न सकिने प्रस्ताव प्रतिवेदनमा उल्लेख छ।

यस्तैगरी, सुर्खेतस्थित प्रदेशिक अस्पताललाई स्तरोन्नति गरी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्ने, प्रदेश मातहतका जिल्ला अस्पतालहरूलाई ५० शैया सञ्चालन गरी पारामेडिकल र नर्सिङ्ग जनशक्ति उत्पादन गर्ने शिक्षण संस्था समेतको अस्पतालको रुपमा विकास गर्ने, प्रदेशमा महामारी लगायत विपद्को समयमा उपचार र प्रतिकार्य गर्नका लागि प्रादेशिक अस्पताल सुर्खेतमा ५० बेडको सरूवा रोग विभाग सञ्चालन गर्ने, स्वास्थ्य आपतकाल र विपद्को समयमा स्वास्थ्य सेवाको प्रतिकार्यलाई दुरूस्त बनाउन स्वास्थ्य तथा शिक्षा निर्देशनालय अन्तर्गत २४ सै घण्टा सञ्चालन हुने स्वास्थ्य आपतकालीन सेवा केन्द्र स्थापना गर्ने प्रस्ताव पनि गरिएको छ।

स्वास्थ्य सेवा निर्देशनालय र शिक्षा विकास निर्देशनालयलाई पुनर्संरचना गरी स्वास्थ्य तथा शिक्षा निर्देशनालय स्थापना गर्ने प्रस्ताव पनि समितिले गरेको छ।

हाल प्रदेश मातहत रहेका सबै निर्देशनालयहरू मध्ये जनस्वास्थ्यमा स्थानीय तहसँगको समन्वय र शिक्षा तर्फ परीक्षा प्रणाली व्यवस्थित गर्न स्वास्थ्य सेवा निर्देशनालय र शिक्षा विकास निर्देशनालयलाई पुनर्संरचना गरी स्वास्थ्य तथा शिक्षा निर्देशनालय स्थापना गर्ने, प्रतिवेदनमा भनिएको छ।

प्रदेश सरकार मातहत रहेका अन्य सबै निर्देशनालयहरू खारेज गर्ने। खारेज गरिने निर्देशनालयहरूमा रहेका जनशक्ति र यसका काम कारबाहीलाई सम्बन्धित मन्त्रालयका महाशाखा र जिल्लामा रहने प्रदेश सरकारका कार्यालयमा मिलान गर्ने उल्लेख छ।

Tags: #government of NepalKarnali pradesh
Nisarga hospital Dhangadhi
Previous Post

महाकाली प्रादेशिक अस्पताललाई माछापुछ्रे बैंकद्धारा वाटर चिलर हस्तान्तरण

Next Post

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित

Related articles

भक्तपुर जिल्लालाई पूर्ण खोप तथा दिगोपना घोषणा
News

भक्तपुर जिल्लालाई पूर्ण खोप तथा दिगोपना घोषणा

15 minutes ago
782
नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित
News

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित

4 hours ago
784
महाकाली प्रादेशिक अस्पताललाई माछापुछ्रे बैंकद्धारा वाटर चिलर हस्तान्तरण
News

महाकाली प्रादेशिक अस्पताललाई माछापुछ्रे बैंकद्धारा वाटर चिलर हस्तान्तरण

12 hours ago
784
सिन्धुपाल्चोकलाई पूर्ण खोप घोषणा तथा दिगोपना घोषणा
News

सिन्धुपाल्चोकलाई पूर्ण खोप घोषणा तथा दिगोपना घोषणा

1 day ago
865
लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्ट अस्पताल बनाइने
News

लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्ट अस्पताल बनाइने

1 day ago
784
भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न अत्याधुनिक उपकरणहरूको उदघाटन
News

भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न अत्याधुनिक उपकरणहरूको उदघाटन

2 days ago
797
Next Post
नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,131)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In