आज मिति : २०८२ पुष २
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

Nam Raj Bhatta by Nam Raj Bhatta
September 8, 2024
in News
A A
0
जुम्लामा पहिलोपटक मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र जारी
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

जुम्ला, २३ भाद्र २०८१

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनेर तय भएको पहिलो दीक्षान्त समारोह प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थित हुन नसकेपछी स्थगित भएको छ।

प्रतिष्ठानले प्रथम दिक्षान्त समारोह तथा भवन शिलान्यास कार्यक्रम स्थगित भएको  पत्रचार गरेर जानकारी दिएको छ। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले दीक्षान्त समारोह आगामी कात्तिक २८ गते हुने गरी नयाँ मिति तय भएको बताउनु भयो। karnali acedemy

‘प्रतिष्ठानले मिति २०८१ भाद्र २३ गतेको लागि आयोजना गरेको दीक्षान्त समारोह, सभा तथा शैक्षिक भवन उद्घाटन कार्यक्रम विशेष प्राविधिक कारणवस स्थगित गरिएको छ। साथै मिति २०८१ कात्तिक २८ गते बुधवारका दिन सो कार्यक्रम गरिने व्यहोरा जानकारी गराउँदछौं। यसबाट पर्न गएको असुविधा प्रति प्रतिष्ठान परिवार क्षमाप्रार्थी छ,’ प्रतिष्ठानद्वारा जारी सूचनामा भनिएको छ।

स्थापनाको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको थियो।

प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन्।

दीक्षान्त स्थगित भएपनि पूर्व सूचना अनुरुपको आँखा उपचार केन्द्रको उद्घाटन तथा विश्व स्वास्थ्य संगठनबाट प्राप्त इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम हस्तान्तरण कार्यक्रम भने हुने सूचनामा उल्लेख छ।

Tags: #government of Nepal#Health and population ministry#karnali academy for health scienceDr.Mangal Rawal
Nisarga hospital Dhangadhi
Previous Post

बाँकेका बालबालिकामा डेंगु र स्क्रवटाइफसको सङ्क्रमण बढ्दै

Next Post

मधेस प्रदेशमा पहिलोपटक सरकारी तहबाट एमबीबीएसको पढाइ

Related articles

News

सडक दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता: सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप

14 hours ago
784
News

कान्तिपुर डेन्टल कलेजको १८औँ वार्षिकोत्सव सम्पन्न

19 hours ago
786
News

खोटाङ जिल्लाको एक परिवारका तिनै सन्तान सरकारी सेवामा

20 hours ago
791
News

धनगढी उपमहानगरपालिकामा एक लाखभन्दा बढीले लिए स्वास्थ्य सेवा

20 hours ago
780
News

चिकित्सक संघमा डा. रिजाल र डा.  रावलबीच प्रतिष्पर्धा हुने

1 day ago
914
News

नर्स लगायत स्वास्थ्यकर्मीका माग सम्बोधनका लागि कार्यदलले बुझायो प्रतिवेदन

2 days ago
797
Next Post
मधेस प्रदेशमा पहिलोपटक सरकारी तहबाट एमबीबीएसको पढाइ

मधेस प्रदेशमा पहिलोपटक सरकारी तहबाट एमबीबीएसको पढाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

    CATEGORIES

    • Articles (129)
    • Disease (106)
    • English (49)
    • Fitness (26)
    • Health (201)
    • Lifestyle (58)
    • News (3,337)
    • Nutrition (43)
    • Research & Study (66)
    • Weight Loss (25)

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

    • Preeti font to Nepali Unicode Converter
    • Advertise with us
    • Submit News
    • Contact
    • About
    • Terms
    • Privacy
    • Accessibility

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    No Result
    View All Result
    • Health
    • Nutrition
    • Disease
    • Articles
    • 🔥 डेंगु (Dengue Treatment)
    • लू – Heat Wave 🔥🥵🪭

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

     

    Loading Comments...