आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
August 19, 2024
in News
A A
0
जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धनुषा, ३ भाद्र २०८१

धनुषाको जनकपुरधामस्थित रहेको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ ।

जिल्ला समन्वय समितिका संयोजक राजनन्दन मण्डलले एक समारोहबीच कार्यक्रमको उद्घाटन गरेका छन् ।

सोही अवसरमा उनले मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउने सङ्ख्या न्यून रहेकाले यसलाई वृद्धि गर्न सबैले सहयोग गर्नुपर्ने बताए। उनले भने, “मधेसमा ११ प्रतिशतको हाराहारीमा मात्रै नागरिकले स्वास्थ्य बीमा गराएको तथ्याङ्क छ । बागमती लगायत प्रदेशमा धेरै नागरिकले स्वास्थ्य बीमा गराइसकेका छन् । उनीहरूले यस कार्यक्रमबाट निकै लाभ लिइरहेका छन् । अब मधेस प्रदेशमा पनि यसका कार्यक्रमबाट लाभ लिने गरी कार्यान्वयनमा जोड दिनुपर्छ ।”

मण्डलले कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका जनप्रतिनिधिलाई पालिकाबाटै बीमा प्याकेजको घोषणा गरी कार्यक्रम सुरु गर्न आग्रह गरे। गत जेठ २२ गते भएको सम्झौताअनुसार कलेजमा बीमा कार्यक्रम लागू भएको कलेजका अस्पताल निर्देशक डा. धर्मदत्त सुवेदीले जानकारी दिए।

डा. सुबेदीका अनुसार यस कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यस क्षेत्रका विपन्न नागरिक लाभान्वित हुने विश्वास छ।

बीमा गराएका व्यक्तिले अस्पतालमा उपचार गराएमा ज्येष्ठ नागरिकले रु एक लाखसम्मको उपचार निःशुल्क र बाँकी बिरामीले उपचार वापतको २० प्रतिशत रकम मात्रै तिर्नुपर्ने प्रावधान रहेको निर्देशक डा. सुवेदीले जानकारी दिए ।

यस कार्यक्रममार्फत बिरामीहरूलाई २० भन्दा बढी सुपर स्पेसलिष्ट सेवा अस्पतालबाट उपलब्ध गराइने पनि डा. सुबेदीले बताए।

यस विगतमा पनि विपन्न, असहाय र गरिबलाई उपचारमा छुट दिँदै आएको र गतवर्ष मात्रै रु दुई करोड ११ लाख ६० हजार बराबरको निःशुल्क उपचार गरिएको कलेज प्रशासनले जनाएको छ ।

अस्पतालबाट गत आर्थिक वर्षमा एक लाख १३ हजार ५१ जनाले बहिरङ्ग सेवा लिएको, त्यसमध्ये ६४ हजार नयाँ र ४८ हजार जना बिरामी रहेको अस्पतालले जनाएको छ । सोही अवधिमा पाँच हजार तीन सय २७ जनाले आकस्मिक सेवा लिएका थिए ।

पाँच सय १० शय्याको यस अस्पतालबाट गत आर्थिक वर्षमा चार हजार दुर्य सय ९७ जनाले जटिल प्रकृतिका शल्यक्रिया गरिएको पनि जनाइएको छ।

Tags: health insurencejanaki medical college
Nisarga hospital Dhangadhi
Previous Post

मेची प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा सुरु

Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापनाको १३ वर्ष पछि दीक्षान्त समारोह गर्दै

Related articles

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

35 minutes ago
782
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

14 hours ago
1.8k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

21 hours ago
793
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

22 hours ago
794
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

2 days ago
844
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

2 days ago
785
Next Post
जुम्लामा पहिलोपटक मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र जारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापनाको १३ वर्ष पछि दीक्षान्त समारोह गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,014)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In