ईशान बाल तथा महिला अस्पताल २९ औं वर्षमा प्रवेश

काठमाडौं, २१ भाद्र २०८० बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले आफ्नो २८ वर्ष पार गरेर २९ औं वर्षमा प्रवेश गरेको छ। १५ बेडबाट सुरु भएको यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधासम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा. रामनन्दन प्रसाद चौधरीले बताउनुभयो। डा. चौधरीले आजको कार्यक्रमबाट आफ्ना कर्मचारीलाई … Continue reading ईशान बाल तथा महिला अस्पताल २९ औं वर्षमा प्रवेश