आज मिति : २०८२ मंसिर १७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

बुटवलमा मृगौला र मुत्ररोग सम्बन्धि स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
November 27, 2025
in News
A A
0
बुटवलमा मृगौला र मुत्ररोग सम्बन्धि स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बुटवल, ८ मंसिर २०८२

रुपन्देहीको बुटवलमा मृगौला तथा मुत्ररोग सम्वन्धी स्वास्थ्य संवाद् कार्यक्रम सम्पन्न भएको छ ।

मृगौला तथा मुत्ररोगबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन सिकार हुँदै गएको भारतका मिर्गौला  तथा मुत्र विशेषज्ञ डा. अकुर आर्यले बताउनुभयो ।

यदी समयमै उपचार पाउन सके यो रोग निको हुने डा. आर्यको भनाई छ । समयमा उपचार हुन नसक्दा यस रोगले जटिल समस्या निम्त्याउने उनको भनाई छ ।

‎‎सिएफसी हेल्थ सोलुसन प्रा.लि बुटवलले आयोजना गरेको स्वास्थ्य संवाद् कार्यक्रममा भारतको न्यू दिल्ली स्थित बिआइके माक्स हस्पिटलका निर्देशक समेत रहेका डा. आर्यले बुटवलका उद्यमी, व्यवसायी, प्रध्यापक, कानून व्यवसायी, सामाजिक अगुवा, महिला र विभिन्न संघ संस्थाका व्यक्तिहरुसंग अन्तरसंवाद कार्यक्रम गरेका थिए ।

‎बहुसंख्यक नागरिकहरुले आफूलाई मिर्गौला तथा मुत्र लागेपछि उपचार गराउने नेपाल पछिको अर्को मुलुक भारत भएकाले यहाँका नागरिकहरुसंग संवाद् कार्यक्रम गरिएको सिएफसी हेल्थ सोलुसन प्रा.लि बुटवलका संचालक एलपी पाण्डेले जानकारी दिनुभयो।

‎पाण्डेका अनुसार भारतका १३ वटा अस्पतालहरुसंगको सहकार्यमा नागरिकहरुको उपचारमा सहजीकरण गरिदै आएको छ । भारतको अपोलो अस्पताल, बीएलके म्याक्स सुपर स्पेशालिटी अस्पताल, म्याक्स सुपर स्पेशालिटी अस्पताल, मेदान्त अस्पताल, एमजीएम हेल्थ केयर, मणिपाल, फोर्टिस अस्पताल समूह, आर्टेमिस, नारायण हेल्थ, यशोदा, किम्स, वेङ्कटेश्वर र यथार्थ अस्पतालको सहकार्यमा नेपालका नागरिकहरुको उपचारमा सहजीकरण गरिएको पाण्डेले बताए ।

‎अन्तर संवाद कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरुले आफूलाई लागेका जिज्ञासा राख्नुका साथै मृगौला तथा मुत्र रोग लागेपछिको समस्या, कारण र समाधानका उपायहरुका विषयमा बृहत छलफल भएको थियो । कार्यक्रमको सहजीकरण सिएफसी हेल्थ सोलुसन प्रा.लि बुटवलका संचालक एलपी पाण्डे र विष्णु पन्थले गरेका थिए।

Tags: Kidney Health
Nisarga hospital Dhangadhi
Previous Post

डा. जोशी ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा एघारौं तहमा बढुवा

Next Post

मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी

Related articles

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान
News

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान

10 hours ago
776
नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022
News

नेपालमा एचआइभीको संक्रमण दर घट्दै

24 hours ago
777
नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न
News

नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न

1 day ago
810
प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon
News

प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon

3 days ago
780
मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी
News

मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी

5 days ago
866
बयालपाटा प्रादेशिक अस्पतालको मेसुमा डा. जोशीलाई जिम्मेवारी
News

डा. जोशी ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा एघारौं तहमा बढुवा

6 days ago
1.3k
Next Post
मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी

मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,313)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In