आज मिति : २०८२ भाद्र २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

स्वास्थ्य मन्त्री पौडेलको माग सम्बोधन गर्ने प्रतिबद्धतापछि सरोकार समितिका संघर्ष कार्यक्रम स्थगित

Nam Raj Bhatta by Nam Raj Bhatta
June 15, 2025
in News
A A
0
स्वास्थ्य मन्त्री पौडेलको माग सम्बोधन गर्ने प्रतिबद्धतापछि सरोकार समितिका संघर्ष कार्यक्रम स्थगित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १ असार २०८२

औषधि, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समितिले विभिन्न माग राखी गर्दै आएको आन्दोलन १५ दिनका लागि स्थगित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले समितिको मागका विषयमा छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो ।

आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य क्षेत्रका १२ वटा संस्थाहरुका प्रतिनिधि र स्वास्थ्यमन्त्री पौडेलबीच छलफल भएको थियो । छलफलका क्रममा मन्त्री पौडेलले डा. पोषराज पाण्डेको अध्यक्षतामा गठित समितीले बुझाएको प्रतिवेदनका सन्दर्भमा सबै सरोकारवाला संस्थाहरुसँग थप छलफल र परामर्श पश्चात मात्र पूर्णता दिने बताउनुभयो । पौडेलले नेपाल सरकार नेपाली जनतालाई औषधि सहज रुपले उचित मूल्यमा प्राप्त गर्ने कुराको सुनिश्चितता गर्ने भन्दै भन्नुभयो “नेपाली औषधि उद्योग, आयातकर्ता र व्यवसायीलाई व्यवसायिक वातावरण बनाउन हामी सबैं तत्पर छौं । निकट भविष्यमा सबैसँग छलफल गरेरै मन्त्रालय अघी बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

समितिले १५ दिन भित्र यो प्रक्रिया शुरु गर्न अल्टिमेटम दिएको छ । १५ दिनभित्र पनि छलफल शुरु गरी माग सम्बोधन गर्ने प्रक्रिया अघि नबढे थप संघर्षका कार्यक्रम सहित आउने उनीहरुले जनाएका छन् । समितिले भनेको छ “हाम्रा मागहरुप्रति हामी एकबद्ध र दृढ रहेका र्छौं ।”

औषधि मूल्य नीति सुझाव समितिको प्रतिवेदन सार्वजनिक भएसँगै औषधी, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री क्षेत्रका प्रमुख संघसंस्थाहरूले त्यसप्रति गम्भीर आपत्ति प्रकट गर्दै कालो पट्टि बाधेर आन्दोलनमा उत्रिएका थिए ।  प्रतिवेदन खारेजीको माग गर्दै व्यवसायीहरुले सेवाग्राही र व्यवसायीमुखी नभएको, सरोकारवाला निकायहरूलाई बेवास्ता गरेर बनाइएको एकाधिकारवादी दस्तावेजको संज्ञा दिएका थिए ।

औषधिको मूल्य–नीति सुझाव समितिले मन्त्री पौडेललाई सुझाव बुझाएको थियो । समितिले सरोकारवालाहरुलाई बेवास्ता गर्दै एक्लौटी रुपमा प्रतिवेदन बनाएको भन्दै विरोध जनाउँदै आएका छन् । उनीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका थिए।

Tags: #Health and population ministryNepal pharmaceutical Association
Nisarga hospital Dhangadhi
Previous Post

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित

Next Post

अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशब शकुसल भेटिए

Related articles

स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा क्षति
News

स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा क्षति

18 hours ago
801
राष्ट्रिय ट्रमा सेन्टरमा दुरबिन प्रविधि बाट मेरुदण्डको शल्यक्रिया
News

आन्दोलनका घाइतेको ज्यान बचाउन सबै उपचार निःशुल्क, ट्रमा सेन्टरमा ६० घाइतेको उपचार हुँदै

18 hours ago
779
स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय
News

स्वास्थ्य मन्त्री पौडेलले दिए राजीनामा

2 days ago
778
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त
News

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

2 days ago
789
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालमा घाइतेको लागि थप आईसीयू तयारी अवस्थामा

2 days ago
778
हैजा नियन्त्रणका लागि डब्लुएचओले गर्यो स्वास्थ्य मन्त्रालयलाई किट हस्तान्तरण
News

हैजा नियन्त्रणका लागि डब्लुएचओले गर्यो स्वास्थ्य मन्त्रालयलाई किट हस्तान्तरण

2 days ago
777
Next Post
युवा डाक्टर केशवको नेतृत्वमा जिल्ला अस्पताल रामेछाप न्युनतम सेवा मापदण्डमा देशभरमै तेस्रो

अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशब शकुसल भेटिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,236)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.