आज मिति : २०८२ माघ २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

स्वास्थ्य पत्रकारलाई ‘स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ सम्बन्धि कार्यशाला सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
June 27, 2025
in News
A A
0
स्वास्थ्य पत्रकारलाई ‘स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ सम्बन्धि कार्यशाला सम्पन्न
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १३ असार २०८२

नेपाल स्वास्थ्य अनुसन्धान परिषद र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त आयोजनामा स्वास्थ्य पत्रकारहरुका लागि ‘स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ सम्बन्धि एक दिने कार्यशाला सम्पन्न भएको छ।

बिहीबार काठमाडौंमा आयोजना गरिएको एकदिने कार्यशालामार्फत स्वास्थ्य पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धि तालिम प्रदान गरिएको हो। सो कार्यशालामा ४७ जना पत्रकारहरू सहभागी थिए Health group journalist scaled

कार्यशालामा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रमोद जोशी, डा. गणेश दंगाल, अनुसन्धान परिषदका अध्यक्ष प्रा. डा. नारायण विक्रम थापा, वरिष्ठ पत्रकार शिव गाउँले, डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदी र नेपाल चिकित्सक संघका सदस्य डा. युविन यादवले फरकफरक विषयमा पत्रकारका लागि प्रस्तुतीकरण गरेका थिए।received 4358889127674191 scaled

सो कार्यशालाको पहिलो सत्रमा ‘नेपालमा स्वास्थ्य क्षेत्रको अनुसन्धानको निकाय’ विषयमा परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले परिषद्को कामकारबाही दायरा लगायतका पारे प्रस्तुति राखेका थिए।Dr. Pramod joshi 2 scaled

डा. जोशीले स्वास्थ्य अनुसन्धानमा पारदर्शिता, उत्तरदायित्व र नीति निर्माणमा जरुरत भएको बताउँदै नैतिकता र तथ्यमा आधारित अनुसन्धानमुलक पत्रकारिताको खाँचो रहेको बताए।received 3888955144583200 scaled

खोज पत्रकारिताका विज्ञ तथा वरिष्ठ पत्रकार शिव गाउँलले स्वास्थ्यमा क्षेत्रमा खोजी, अनुसन्धान र खबरदारी कमजोर रहेकोे बताउँदै यसतर्फ ध्यान दिन स्वास्थ्य पत्रकारहरूको ध्यानाकषर्ण गराएका थिए।

पत्रकार गाउँलेले स्वास्थ्यमा कैयौं खोजीका विषयवस्तु रहेको भन्दै सञ्चारमाध्यम र पत्रकारले त्यस्ता विषयलाई उजागर गरी जनस्वास्थ्य सुधारको लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए

त्यस्तै, कार्यशालामा बोल्दै परिषद्का अध्यक्ष प्रा. डा. नारायणविक्रम थापाले अनुसन्धान र सञ्चारको सहकार्यबाट स्वास्थ्य प्रणालीको सुधारको लागि थप बाटो खुल्ने बताए।

डा. थापाले स्वास्थ्य अनुसन्धानको परिणाम आम मान्छेसम्म पुर्याउन मिडियाको महत्वपूर्ण भुमिका हुने बताए।

कार्यशालाको दोस्रो सत्रमा ‘जनस्वास्थ्यको अनुसन्धान पद्धति : सिद्धान्त र अभ्यास’ विषयमा प्रा. डा. गणेश दंगालले प्रस्तुतीकरण गरेका थिए।prabesh subedi scaled

यस्तै डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदीले ‘कृत्रिम बौद्धिकता (एआइ) का आधारभूत विषय र मिडियाका नयाँ प्रविधिहरू’ र ‘स्वास्थ्य क्षेत्रको समाचार रिपोर्टिङमा एआई विधिको प्रयोग’को विषयमा आफ्नो प्रस्तुतीकरण गरेका दिए।received 1056453533129917 scaled

त्यसैगरी अन्तिम सत्रमा डा. युविन यादवले ‘चिकित्सा विज्ञानमा अनुसन्धानको महत्व’ विषयमा प्रस्तुति राखेका थिए।

कार्यशालामा बोल्दै स्वास्थ्य पत्रकार मञ्च, नेपाल (एचजेएफएन)का कार्यवाहक अध्यक्ष बुद्दि कटेलले स्वास्थ्य पत्रकारिता गर्ने पत्रकारहरुका लागि प्रविधिको प्रयोग र अनुसन्धानात्मक विषयको जानकारी सँधै आवश्यक हुने बताए।

Tags: Dr.pramod joshiNepal Health Research Council
Previous Post

मनमोहन अधिकारीको १०५औं जन्मजयन्तीमा निःशुल्क स्वास्थ्य शिविर

Next Post

सुदूरपश्चिममा प्रत्येक महिना डेंगी संक्रमण देखिँदै

Related articles

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
News

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

10 hours ago
1.6k
काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

10 hours ago
1.6k
निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)
News

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

11 hours ago
1.7k
किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा
News

किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा

7 days ago
1.6k
३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने
News

३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

1 week ago
1.6k
काठमाडौंमा ऐतिहासिक चिकित्सा सम्मेलन : म्याक्स हेल्थकेयरको कोलोरेक्टल क्यान्सर कन्क्लेभमा १०० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता
News

काठमाडौंमा ऐतिहासिक चिकित्सा सम्मेलन : म्याक्स हेल्थकेयरको कोलोरेक्टल क्यान्सर कन्क्लेभमा १०० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता

1 week ago
1.6k
Next Post
Dengue Fever Treatment

सुदूरपश्चिममा प्रत्येक महिना डेंगी संक्रमण देखिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (133)
  • Disease (106)
  • English (53)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,432)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Loading Comments...