काठमाडौं, २९ असोज २०८०
स्वास्थ्य विमा बाेडकाे निमित्त कार्यकारी निर्देशकमा डा. मदन उपाध्याय नियुक्त भएका छन् ।
साेमवार स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर वस्नेतले मन्त्रालयकाे गुणस्तर मापन महाशाखाका प्रमुख समेत रहेका डा. उपाध्यायलाई थप जिम्मेवारी दिएका हुन् ।
सरकारले २४ असाेजमा बाेर्डका कार्कारी निर्देशक डा दामाेदर बसाैलालाई निलम्वन गरेपछी साे उपाध्ययलाई थप जिम्मेवारी दिएकाे हाे ।