आज मिति : २०८२ मंसिर २४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

स्वास्थ्य बीमा बोर्डले जारी गरेको ४५ बुँदे श्वेतपत्र (बिस्तृतमा हेरौं)

Nam Raj Bhatta by Nam Raj Bhatta
April 7, 2025
in News
A A
0
स्वास्थ्य बीमा बोर्डले जारी गरेको ४५ बुँदे श्वेतपत्र (बिस्तृतमा हेरौं)
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २५ चैत २०८१

बबरमहलस्थित स्वास्थ्य बीमा बोर्डले श्वेतपत्र जारी गरेको छ। बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै बोर्डको बारेमा श्वेतपत्र जारी गरेको हो।

बोर्डले जारी गरेको श्वेतपत्रमा विभिन्न ४५ वटा बुँदा रहेका छन्। जसमा बीमाको वर्तमान अवस्था, सेवाको फैलावट,  पृष्ठभुमी, सेवा लिनेको विवरण, समान प्रकृतिका कार्यक्रम, भावी लक्ष्य लगायतका विषयहरु रहेका छन्।

श्वतेपत्रमा आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विषय पनि रहेको छ।

यस श्वेतपत्रमा स्वास्थ्य बीमाको फैलावट ७७ जिल्लाको ७४९ स्थानीय तहमा विस्तार भएको,  कुल ८९ लाख ५२ हजार १३५ जना बिमितमध्ये ५७ लाख ५३ हजार ८१७ विमित सामान्य क्रियाशील रहेको लगायतका विषय पनि रहेको छ। Health1 Health2 3 4 FB IMG 1743936764022 FB IMG 1743936766436 FB IMG 1743936768933 FB IMG 1743936771631 FB IMG 1743936774220 FB IMG 1743936776904 FB IMG 1743936779351 FB IMG 1743936781723 FB IMG 1743936784807

Tags: Health insurance
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल मेडिकल कलेजका डाक्टर श्रम शोषण गरेको भन्दै बिरोध प्रदर्शन

Next Post

भक्तपुर क्यान्सर अस्पतालको टोली सुदुरपश्चिमको दोदोधरा अस्पतालमा पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परिक्षण गर्दै

Related articles

सेती अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. मिश्र सम्मानित
News

सेती अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. मिश्र सम्मानित

19 hours ago
800
माया मेट्रो हस्पिटलका निर्देशक डा. साउँद सम्मानित
News

माया मेट्रो हस्पिटलका निर्देशक डा. साउँद सम्मानित

1 day ago
804
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमाले काभ्रेका आठ अस्पतालबाट सेवा दिदै

1 day ago
775
मण्डनदेउपुर नगरपालिकाको जैसीथोकमा प्रदेश स्वास्थ्यमन्त्री थापाद्वारा स्वास्थ्य चौकी भवनको उद्घाटन
News

मण्डनदेउपुर नगरपालिकाको जैसीथोकमा प्रदेश स्वास्थ्यमन्त्री थापाद्वारा स्वास्थ्य चौकी भवनको उद्घाटन

2 days ago
784
डा. सेढाई र डा. चालिसेलाई त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा नियुक्त
News

डा. सेढाई र डा. चालिसेलाई त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा नियुक्त

2 days ago
778
भरतपुर केन्द्रीय अस्पतालमा १५ शय्याको ट्रमा सेन्टर सञ्चालनमा
News

भरतपुर केन्द्रीय अस्पतालमा १५ शय्याको ट्रमा सेन्टर सञ्चालनमा

2 days ago
775
Next Post
भक्तपुर क्यान्सर अस्पतालको टोली सुदुरपश्चिमको दोदोधरा अस्पतालमा पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परिक्षण गर्दै

भक्तपुर क्यान्सर अस्पतालको टोली सुदुरपश्चिमको दोदोधरा अस्पतालमा पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परिक्षण गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,320)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...