आज मिति : २०८२ पुष २
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नेपाल अर्थोपेडिक हस्पिटलद्वारा कपिलवस्तुमा साढे १५ सयलाई निःशुल्क उपचार

Nam Raj Bhatta by Nam Raj Bhatta
November 30, 2024
in News
A A
0
नेपाल अर्थोपेडिक हस्पिटलद्वारा कपिलवस्तुमा साढे १५ सयलाई निःशुल्क उपचार
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कपिलवस्तु, १५ मंसिर २०८१

कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु अस्पतालमा संचालित ४ दिने हाडजोर्नी सम्बन्धी शिबिरमा नेपाल अर्थोपेडिक हस्पिटलको चिकित्सक टोलीले साढे १५ सय जना बिपन्न नागरिकको निःशुल्क उपचार गरेको छ ।

नेपाल अर्थोपेडिक अस्पताल काठमाडौंको प्राबिधिक र मेड सलुसन फाउन्डेशन स्बीजरलेनडको आर्थिक सहयोगमा संचालित शिबिरमा ६४ जनाको हाडजोर्नीको अप्रशेन गरिएको छ ।

बिपन्नताका कारण उपचारबाट बंचितहरुलाई मध्यनजर गर्दै शिबिर संचालन गरिएको नेपाल अर्थोपेडिक हस्पिटलका अर्थोपेडिक सर्जन डा. प्रकाश ज्ञवालीले बताउनु भयो। शिविर गरिएका मध्ये रिफर गरिएका ३ जनाको समेत नेपाल अर्थोपेडिक हस्पिटल जोरपाटीमा निःशुल्क उपचारको ब्यवस्था मिलाइएको डा. ज्ञवालीले बताए ।

हाडजोनीं सम्बन्धी बिरामी भए पनि आर्थिक कारण उपचार लिन नपाएकाहरुलाई लक्षित गरी उपचार सेवा प्रदान गर्नेक्रममा यो शिबिरमा साढे १५ सय जनाको उपचार गरिएको उनले बताए । उपचारमा १७ जना टोली सलग्न रहेका थिए ।

रेखदेखकालागि फाउन्डेशन की संरक्षक तथा टोनी हेगनकी पुत्री डाक्टर क्रटिन हेगनको प्रत्यक्ष निग्रानीमा उपचार सेवा प्रदान गरिएको थियो ।

शिबिरको समापन समारोहमा जिल्ला समन्वय समिति उप प्रमुख रमेश कुर्मीले शिबिरमा गबिर र बिपन्नले सेवा पाएकोमा खुशी ब्यक्त गरे । उनले शिबिर प्रभावकारी रहेको र राज्यस्तरबाट गबिर र बिपन्नकालागि यस्ता सेवाहरु जिल्लाबाटै पाउने वातावरण सुजना गर्नु पर्ने बताए ।Kapilvastu

कार्यक्रममा अस्पतालले उपचारमा संलग्न स्वास्थ्यकर्मी टोली सहीत सबैलाई कदर पत्र र खादा ओढाएर सम्मान समते गरेको थियो । अस्पतालका अध्यक्ष शिवलाल यादवले अस्पताल मेसु बिहीन हुदा धेरैं कामहरु रोकिएकाले यसकालागि प्रदेश छिटो निकास दिनु पर्ने बताए ।

यादवले शिबिरले कपिलवस्तुका जननतालाइै धेरै फाईदा पुगेको बताए । अस्पतालका निमित्त मेसु डा. राकेश शाहले अस्पतालमा गरिएको यो शिबिर आफैमा धेरै राम्रो रहेको बताए । कार्यक्रम शिवलाल यादवको अध्यक्षता र रत्नाकर शुक्लाको संचालनमा भएको थियो।

Tags: Dr. Prakash gyawaliHealth CampNepal Orthopaedic Hospital Jorpati
Nisarga hospital Dhangadhi
Previous Post

सुष्मा कोइराला मेमोरियल अस्पताललाई सहयोग गर्न सरकार तत्पर रहेको छ: स्वास्थ्यमन्त्री पौडेल

Next Post

नेपालमा ८५ प्रतिशतले एचआइभी संक्रमण घट्यो

Related articles

News

सडक दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता: सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप

16 hours ago
784
News

कान्तिपुर डेन्टल कलेजको १८औँ वार्षिकोत्सव सम्पन्न

21 hours ago
786
News

खोटाङ जिल्लाको एक परिवारका तिनै सन्तान सरकारी सेवामा

21 hours ago
791
News

धनगढी उपमहानगरपालिकामा एक लाखभन्दा बढीले लिए स्वास्थ्य सेवा

22 hours ago
780
News

चिकित्सक संघमा डा. रिजाल र डा.  रावलबीच प्रतिष्पर्धा हुने

1 day ago
918
News

नर्स लगायत स्वास्थ्यकर्मीका माग सम्बोधनका लागि कार्यदलले बुझायो प्रतिवेदन

2 days ago
797
Next Post
नेपालमा ८५ प्रतिशतले एचआइभी संक्रमण घट्यो

नेपालमा ८५ प्रतिशतले एचआइभी संक्रमण घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

    CATEGORIES

    • Articles (129)
    • Disease (106)
    • English (49)
    • Fitness (26)
    • Health (201)
    • Lifestyle (58)
    • News (3,337)
    • Nutrition (43)
    • Research & Study (66)
    • Weight Loss (25)

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

    • Preeti font to Nepali Unicode Converter
    • Advertise with us
    • Submit News
    • Contact
    • About
    • Terms
    • Privacy
    • Accessibility

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    No Result
    View All Result
    • Health
    • Nutrition
    • Disease
    • Articles
    • 🔥 डेंगु (Dengue Treatment)
    • लू – Heat Wave 🔥🥵🪭

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

     

    Loading Comments...