आज मिति : २०८२ बैशाख २५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा ‘गुणस्तरीय स्वास्थ्य सेवामा पहँच’ र ‘नागरिकको स्वास्थ्यमा लगानी’ विषयमा छलफल गर्ने

Nam Raj Bhatta by Nam Raj Bhatta
April 8, 2025
in News
A A
0
ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा ‘गुणस्तरीय स्वास्थ्य सेवामा पहँच’ र ‘नागरिकको स्वास्थ्यमा लगानी’ विषयमा छलफल गर्ने
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २६ चैत २०८१

धुम्बराहीस्थित रहेको हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘गुणस्तरीय स्वास्थ्य सेवामा पहँच’ र ‘नागरिकको स्वास्थ्यमा लगानी’ का विषयमा वहस तथा छलफाल गर्ने भएको छ।

ह्याम्स अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘संवाद श्रृङ्खला -२’मा ‘गुणस्तरीय स्वास्थ्य सेवामा पहँच’ र ‘नागरिकको स्वास्थ्यमा लगानी’ का विषयमा संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको हो।

अस्पतालले अघिल्लो वर्ष वार्षिकोत्सवको अवसरमा बृहत सामाजिक हितको लागि “स्वास्थ्य सवैको सरोकार” भन्ने नारा सहित ‘संवाद श्रृङ्खला–१’को आयोजना गरेको थियो।

ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीले नेपाली आम जनमानस प्रतिको सामाजिक उत्तरदायित्व बोध गर्दै प्रत्येक वर्ष अस्पतालको वार्षिकोत्सवको अवसरमा बृहत सामाजिक हितको लागि “स्वास्थ्य सवैको सरोकार” भन्ने नारा सहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको बताउनुभयो।

भण्डारीले भने ‘आजको दिनमा मुलुकको स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या तथा चुनौतीहरु विद्यमान रहेका र जनस्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने विभिन्न समस्याहरुको बारेमा बृहत छलफल तथा बहस आवश्यक महसुश गरि ह्याम्स अस्पतालले विगतको बर्षमा झै यही २०८१ साल चैत्र २९ गते “संवाद श्रृङ्खला–२” संचालन गर्न लागेको हो।’

तीन सत्रमा विभाजित कार्यक्रममा नागरिकको स्वास्थ्य संग सम्वन्धित निम्न विषयमा बृहत छलफल गरी समाधानका लागि निष्कर्ष तथा सुझाव निकाल्ने उद्देश्य सहित सम्वन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सम्मिलित संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो।

पहिलो सत्रमा ‘गुणस्तरीय स्वास्थ्य सेवामा पहँच’ शिर्षकको प्यानल संवाद गरिने छ जसमा नेपाली कांग्रेसमा महामन्त्री तथा प्रतिनिधि सभाका सांसद गगन थापा, नेकपा माओवादीका तर्फाबाट प्रतिनिधि सभाका सांसद देवेन्द्र पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा. भगवान कोइराला, नेपाल नर्सिङ्ग काउन्सिलका अध्यक्ष प्रा. सरला के. सी., अफिनका अध्यक्ष डा. पदम बहादुर खड्का, म्याक्स हस्पिटल, नयाँ दिल्लीका कार्यकारी भाइस प्रसिडेन्ट डा. गुरिप्रत सिंह रहने छन्। Invitation 1 1 1

कार्यक्रमको दोस्रो सत्रमा ‘नागरिकको स्वास्थ्यमा लगानी’ शिर्षकको प्यानल संवाद गरिने छ जसमा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका संसद पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फाबाट प्रतिनिधि सभाकी सांसद सोविता गौतम, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्ले, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह सचिव डा. कृष्ण पौडेल, स्वास्थ्य अर्थ विज्ञ डा. सुरेश तिवारी तथा  शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप पाण्डे प्यानलिस्टका रुपमा रहने छन्।

कार्यक्रमको तेस्रो सत्रमा पहिलो दुई सत्रको सारंश तथा उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको मन्तव्य सहित समापन हुने कार्यक्रम तय गरिएको छ।

भण्डारीले यस संवाद कार्यक्रमबाट छलफलका क्रममा आएका सुझावहरु लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कायार्थ पेश गरिने तथा प्रत्येक वर्ष यस्ता संवाद कार्यक्रम नियमित रुपमा संचालन गर्ने जानकारी दिए।

Tags: #Health and population ministryDr.bikash devkotaHams hospitalRamsaran Bhandari
Nisarga hospital Dhangadhi
Previous Post

भक्तपुर क्यान्सर अस्पतालको टोली सुदुरपश्चिमको दोदोधरा अस्पतालमा पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परिक्षण गर्दै

Next Post

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय सँग मन्त्री पौडेलको आग्रह

Related articles

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
News

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

1 day ago
787
पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित
News

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

2 days ago
852
दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न
News

दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न

3 days ago
801
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ
News

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ

5 days ago
803
१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग
News

१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग

5 days ago
807
खोज र खोप अभियानमा दक्षिणकाली नगरपालिकाले ४५ बालबालिकालाई खोप लगायो
News

खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइने

6 days ago
790
Next Post
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय सँग मन्त्री पौडेलको आग्रह

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय सँग मन्त्री पौडेलको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...