काठमाडौं, २४ भाद्र २०८१
भारतको बहुराष्ट्रिय औषधी उत्पादक कम्पनी Wockhardt द्वारा उत्पादित पहिलो ISO सर्टिफाइड GFC Therapy kit कपाल उमार्ने (Folli Rich) छालाको गोरोपन र चाउरीको लागि (Yuskin) र जोर्नी दुखाईको लागि ( Ossinext) भन्ने नयाँ Technology को उत्पादन यस सम्मेलनमा आधिकारीक बजारीकरण शुरु गरेको छ।
Wockhardt एसियाकै Insulin बनाउने पहिलो कम्पनि हो। जसको Glaritus, wosulin भन्ने Insulin हरु नेपालको मधुमेह डाक्टरकहरूको पहिलो रोजाईको Insulin बढ्न सफल भएको छ।
नयाँ GFC Technology मा विरामीको रगत निकाली कम्पनिवाट उत्पादिन GFC, vaccutanor जसमा पहिले ने Growth factor activator राखिएको हुन्छ। त्यसमा विरामीको ब्लड राखी, Platelate मेसिन द्वारा छुटाई बिरामीको छाला, जोर्नी र कपाल उमार्नु पर्ने ठाउँमा सिरिन्ज द्वारा लगाइन्छ ।
यो Technology पहिला शुरु भएको PRP भन्दा विकसीत रुप हो। जसले गर्दा विरामीलाई दुखाई कम हुने, Infection को chances निल प्राय हुने र PRP भन्दा अधिकतम रिजल्ट दिने भएकोले अहिले डाक्टरहरुको रोजाई र चासोको रुपमा यसको प्रयोग गरेको Wockhardt Regenerative प्रालिको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा surgysine Enterprise प्रालि प्रबन्ध निर्देशक हेमन्त बडुवालले जानकारी दिनु भयो।