Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

ललितपुरको महालक्ष्मीस्थानमा खुल्यो अत्याधुनिक स्तरको ग्लोबल आँखा अस्पताल

Nam Raj Bhatta by Nam Raj Bhatta
November 16, 2024
in News
Reading Time: 1 min read
A A
0
ललितपुरको महालक्ष्मीस्थानमा खुल्यो अत्याधुनिक स्तरको ग्लोबल आँखा अस्पताल
603
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

ललितपुर, १ मंसिर २०८१

काठमाडौंको बतीसपुतलीमा रहेको ग्लोबल आँखा अस्पतालले आफ्नो तेस्रो शाखा ललितपुरको महालक्ष्मीस्थानमा अत्याधुनिक स्तरको सेवा सुबिधा सहित आज उद्घाटन गरेको छ।

दश वर्ष पहिले संचालनमा आएको ग्लोबाल आँखा अस्पतालको दोस्रो शाखा पूर्वको इटहरीमा दक्ष चिकित्सक बाट सेवा प्रदान गर्दै आएको छ। यस आँखा अस्पतालले मोतिबिन्दु लगायत अकुलो प्लाष्टिक शल्यक्रिया नियमित रुपमा सेवा संचालन गर्दै आइएको छ।

अस्पतालले आँखाको समस्या भएकाहरुलाई निशुल्क जनचेतनामूलक कार्यक्रम गर्नुका साथै देश तथा बिदेशमा समेत निशुल्क आँखा शिविर गर्दै आएको अस्पतालका कार्यकारी निर्देशक डा. बेन लिम्बुले बताउनु भयो।

सेवाहरुमा चस्मा जाँच जलबिन्दु रेटिनाको जाँच मोतिबिन्दुको शल्यक्रिया अत्याधुनिक स्तरबाट गर्दै आइरहेको डा. लिम्बुले बताए।Dr.Ben limbu scaled 1

डा. लिम्बुका अनुसार अकुलो प्लाष्टिक आखाको सुन्दरता बढाउने, आँखाको क्यान्सर सम्बन्धि उपचार, आसु नली सम्बन्धि उपचार, अत्याधुनिक मेसिन ओ.सि.टि., भिजुअल फिल दृष्टि परिधी जाँच गर्ने र आँखाको चाप लिने टोनोमिटर लगायत आखाका अत्याधुनिक औजारहरु अस्पतालमा रहेको छ्न । सेवाग्राहीहरुलाई आफ्नो आवश्यकता अनुसारको चस्मा विशेषज्ञ चिकित्सकबाट चेक गराउन पाउने भएका छन् ।

महालक्ष्मीस्थानमा रहेको ग्लोबल आँखा अस्पतालबाट डा. बेन लिम्बू , डा. समता शर्मा, डा. निशा श्रेष्ठ र डा. नबिना सुवालले विशेषज्ञ सेवा दिने भएका छन् ।

यस अस्पतालमा बालबालिका देखि वृद्ध बृदाहरुको लागि विशेष आँखा उपचार रहेको आँखा रोग विशेषज्ञ डा. समता शर्माले बताइन् ।

डा. शर्माका अनुसार अस्पतालले बिरामीलाई प्रत्यक्ष प्रदान गर्ने सेवा बाहेक अन्तर्राष्ट्रिय स्तरको आँखा स्वास्थ्य सम्बन्धि खोज तथा अनुसन्धान गर्नुको साथै जर्नलहरुमा आफ्नो बैज्ञानिक प्रस्तुतीकरण गर्दै आएको छ।

नेपालमा पहिलोपटक यस अस्पतालले बालबालिका सम्बन्धि स्वास्थ्य सम्बन्धि जन्मे देखि आँखाको परीक्षाण बिगत तीन वर्ष देखि गर्दै आएको डा. लिम्बुले बताए।

यस कार्यक्रमबाट ३० हजार भन्दा बढी बालबालिका आँखाको परीक्षण गरी लाभान्वित भइसकेका छन् । साथै यो कार्यक्रम बाट छनोट भएका रोगी बालबालिका लाई ग्लोबल आँखा अस्पतालले निशुल्क उपचार गर्दै आएको छ।Messenger creation EBA86D7F 547B 4F08 A9EC 38B6252034AF

आज एक विशेष कार्यक्रम गर्दै ग्लोबल आँखा अस्पतालले तेस्रो शाखा महालक्ष्मीस्थानमा अस्पतालका सस्थापक डा. बेन लिम्बुको पुजनयी बुवा इन्द्र बहादुर लिम्बू र आमा गौमती लिम्बुबाट अस्पतालको उद्घाटन गरिएको छ।

बिरामीको गुणस्तर उपचार गराउने हितुले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पहिले देखि नै तालिम प्रदान गर्दै आएको छ।

उद्घाटन कार्यक्रममा पूर्व मन्त्री, साम्सद तथा ५ सय भन्दा बढी सेवाग्राहीको उपस्थिति रहेको थियो।

Tags: Dr. Ben LimbuItahari eye global hospitalLalitpur
SummarizeShare241ScanTweet151

Related articles

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

by Nam Raj Bhatta
August 10, 2026
0

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका...

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

by Nam Raj Bhatta
August 10, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि एकदिवसीय 'बेसिक लाइफ सपोर्ट' (BLS) कार्यशाला सम्पन्न गरेको छ। अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको संयुक्त आयोजनामा सञ्चालित...

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

by Nam Raj Bhatta
August 9, 2026
0

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सरकारले फार्मेसी...

Bharatpur hospital

स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

by Nam Raj Bhatta
August 8, 2026
0

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    839 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    698 shares
    Share 279 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.