कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्न #Covid19

कर्णाली , ८ कात्तिक, २०७७ कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले लक्षणसहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको हो । मन्त्रिपरिषद् बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौँ अर्थात् वर्षे (बजेट) अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय … Continue reading कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्न #Covid19