आज मिति : २०८२ माघ २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु

Nam Raj Bhatta by Nam Raj Bhatta
June 26, 2025
in News
A A
0
बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा. समीम अख्तर 

पानी वर्षायाममा अत्याधिक परेपछी पृथ्वीको सतहमा सञ्चित हुन थाल्छ। पानीले आफ्नो बाटो बग्दै जान थाल्छ र नदीनालाको स्वरूप लिन्छ। जब पानीको बहाव अति त्तीच र आकस्मिक हुन्छ यसले विशाल बाढीको रूप लीन्छ । बाढी एउटा प्राकृतिक विपद हो । यसले ज्यान धनको अप्रत्यासित क्षति गर्दछ। बाढीले आफु सङ्ग‌सङ्गै पहिरो पनि ल्याउँछ जसले पहाड र खोप वरपरको घर, नगर, बस्तीलाई पुर्णरूपमा सखाप पार्दछ। नेपालमा बाढी पहिरो र भुकम्प जस्ता प्राकृतिक विपदले वर्षेनी लाखौं मान्छेहरुले ज्यान गुमाउन परेको छ।IMG 20250625 WA0017

बाढीमा बग्दा खेरी मानिसको शरीर मित्र फोहोर पानीले प्रवेश गर्छ। नाक मुखबाट पानी छिरे पछि फोक्सोमा पानी भर्छ। अक्सीजनको कमीले गर्दा मान्छे निस्सासीन्छ । त्यति बेला नै उसको शरीर तीच वेग रफ्तारमा बाढीको पानी सङ्गसङे, बगी राखेको हुन्छ। बग्ने प्रक्रियामा उसको शरीर विभिन्न नुकिला वस्तुहरु सङ्ग ठोक्किन्छ र घाउ चोट पटक भित्री र बाहिरी अङ्गहरूमा थुप्रै पटक लाग्छ। यस पही शरीर याक्छ र विरामीको मस्तिष्क अचेत अवस्थामा पुग्छ। मानिसको केही क्षण अथवा तत्कालमा मृत्यु हुन्छ।

बाढीमा कोही मानिस राम्रो सुरक्षा व्यवस्था अथवा राम्रो भाग्यले ज्यान जोगाउन सफल हुन सक्छ। बाढीको समयमा र बाढी सकेको केहि महिनासम्म मानिसहरू बिच संक्रामक पानीजन्य रोग, सर्वांमण र माहामारी समेत फैलन सक्छ । विभिन्न रोगहरू जस्तै :

१. झाडा वान्ता पखाला

२. छालामा संक्रमण

३. कोलेरा

४. कन्जङकटीभाइट्सि (आखा पाक्ने रोग)

५. निमोनिया (फोक्सोको संक्रमण)
६. टाइमफाइड

७. फुड पोइजनिङ्ग (खानाको विषाक्तताले रोगी हुने)
८. हेपाटाइटिस्

९. डेङ्गु

१०. लेप्टोस्पेरोसिस

११. मलेरिया आदि

यो बाहेक बाढी पहीरोमा परेर, रुख र माटो मुनि पुरीएर हड्डी भाचिने हात गोडा अपाङ्ग हुने पनि हुन सक्छ। यदि शरीरमा घाउ लागेमा, घाउ पाकेर पीप जम्न सक्छ । पीप हड्डी भित्र फोक्सो भित्र, पेटभित्र अथवा मस्तिष्क भित्र जान सक्छ। यसले व्यक्तिको ज्यान लग्न सक्छ।

बाढी पहिरोको चपेटामा परेको व्यक्तिको स्वास्थ्य स्थिति गम्भिर रूपमा क्षति भएको हुन सक्छ र ज्यान जाने जोखिम उत्कर्ष चरणबाट गुज्रि रहेको हुन्छ। बाढी पहिरोमा परेको व्यक्तिलाई भयानक रोग लाग्न सक्छ जस्तो कि हेपाटाइटीस वा डेङ्गु । सकमण र रोगले सबै सिमा पार गर्न सक्छ।IMG 20250625 WA0018

बाढी पहिरोबाट ग्रसित व्यक्तिमा यी लक्षण/समस्या देखा पर्न सक्छ ।:-

१. अचेत अथवा मृत्य अवस्थामा फेला पर्छ।

२. यकान र अत्यन्त शारीरिर कमजोरी (आफ्नै खुट्टामा उभिने न सक्ने गरी)

३. शरीरभरि घाउ चोट पटक

४. शरीर पानी भरिएर सुन्निएको

५. अक्सीजनको कमी

६. रगतमा सुक्ष्म तत्त्वहरूको असामान्य बढी घटी

बाढीमा र पहिरोमा परेको व्यक्तिलाई तुरुन्त कसरी उद्वार / मदत गर्नेः

१. व्यक्तिलाई तुरुन्त सुरक्षित स्थानमा लैजाने

२. व्यक्तिलाई बेसीक लाईफ सपोट (BLS) अन्तर्गत चरणवदु, कमबद्ध तरीका चेक जाँच गर्ने।

→ Circulation (रक्त संचार र रक्त प्रवाह) चेक गर्ने

→Airway (श्वास प्रश्वासको गति चेक गर्ने),

Breathing (स्वासनली खुला र प्रभावकारी बारे

यदि मुटु‌को गति अथवा खासनलीको कार्यमा असामान्य मुवि गतिविधी देखा परेमा तुरुन्त नजिकैको अस्पतालमा लैजाऔं। स्वास्थ सेवक अथवा चिकित्सकलाई देखाओं।

अन्य महत्त्वपुर्ण कुराहरु :-

१. अविरल वर्षा हुदाँ सुरक्षित स्थानमा बसौ । सकभर यात्रा नगरौं अथवा यात्रा स्थागित गरौं।

२. वर्षा हुदाँ खोला छेउ, पहिरो सभावना भएको स्थान बाट टाँढा बसौ।

३. वर्षा हुदाँ, पानी जाम भएको ठाउँ हिलो भएको ठाउँमा जादाँ लामो बुट लगाऔं। रेनकोट, बाक्लो लुगा हातमा पञ्जा लगाओं।

४. वर्षा हुदाँ वाढी संभावना भएको ठाँउ अथवा पुलमा गाडी नचलाऔं । गाडी चिप्लिने दुर्घटना हुने धेरै डर हुन्छ ।

५. बाढी र प्राकृतिक विपद आउँदा प्रथम आफुलाई जोगाऔ त्यस पछि अरुलाई जोगीन सहयोग गरौं। पहिला ज्यानको सुरक्षा गरौं त्यस पछि सामानको सुरक्षा गरौं
६. नजिकैको मान्छेको सम्पर्कमा (फोन अथवा मेसेज) बसौ

बाढी पहिरोमा परी रोगी भएका व्यक्तिहरुलाई

१. आफ्नो फोहोर लुगा फेर्नु होस

२. नुहाई धुई आफ्नो शरीरलाई निरीक्षण गर्नुहोस् ।

३. घाउ चोटपटकलाई उपचार गरौं।

४. चिकित्सकलाई चेक अप गरीई रोगको निदान गरौं।

५. रोग पत्ता लाग्न साथ उपयुक्त उपचार गरौं (जस्तै कि घाँउको ड्रेसिङ्ग‌, दुखाई कम गर्ने औषधी, सकमण विरुद्ध सल्लाह बमोजिम एंटीवायोटिक, आवश्यक परेमा सर्जरी आदि

६. वर्षा र बाढी आएको ठाउँमा पानीमा प्रथस्त किटाणु जीवाणु र हानिकारक फोहोरहरू हुन सक्छ । पानीलाई पीउनु अधि क्लोरीनले शुद्ध पायर पारौं। पानीलाई लेर चिसो पारेर पीउने गरौं।

७. विद्युतीय उपकरणहरुबाट करेन्ट लाग्न सक्छ अथवा उपकरण पडकिने सक्छ । सावधान रहौं।

८. जमेको पानीलाई हटाइ दिऔं। जमेको पानीमा किरा, फट्‌याङ्क जुका लामखुट्टे हुन सक्छ।

९. आफु बस्ने घर आँगन कोठा किचेन शौचालय सफा सुघर राखौ। सकमण र रोगबाट बचौ ।

१०. नाङ्गो खुट्टा हिडने नगरौं।

यो लेख जन साधारणको सुरक्षा र स्वस्थ्य मध्यनजर ध्यानमा राखी लेखिएको हो।

Tags: #government of Nepaldr. Samim akhtar
Previous Post

घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो

Next Post

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु

Related articles

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
News

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

4 hours ago
1.6k
काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

4 hours ago
1.6k
निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)
News

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

4 hours ago
1.6k
किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा
News

किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा

7 days ago
1.6k
३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने
News

३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

7 days ago
1.6k
काठमाडौंमा ऐतिहासिक चिकित्सा सम्मेलन : म्याक्स हेल्थकेयरको कोलोरेक्टल क्यान्सर कन्क्लेभमा १०० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता
News

काठमाडौंमा ऐतिहासिक चिकित्सा सम्मेलन : म्याक्स हेल्थकेयरको कोलोरेक्टल क्यान्सर कन्क्लेभमा १०० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता

1 week ago
1.6k
Next Post
दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (133)
  • Disease (106)
  • English (53)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,432)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...