नेपालका दुई आँखा रोग विशेषज्ञ महिला सम्मानित

काठमाडौं, १९ फागुन २०८० नेपालका दुई आँखा रोग विशेषज्ञ महिला सम्मानित भएका छ्न। सम्मानित हुनेमा नेपाल अप्थाल्मीक सोसाइटीका अध्यक्ष डा. मिनु चौधरी र डा. अनु मानन्धरलाई रहेका छ्न। आँखा उपचारमा अमुल्य योगदान दिएको भन्दै एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजीको आयोजनामा इन्डोनेशियाको बालीमा एक कार्यक्रमका अचिभ्मेन्ट अवार्डद्वारा डा. चौधरी र डा. मानन्धर लाई सम्मान गरिएको हो। आँखा … Continue reading नेपालका दुई आँखा रोग विशेषज्ञ महिला सम्मानित