काठमाडौं, २४ पुष २०८१
क्षयरोग सम्बन्धित सम्पूर्ण तथ्याङ्क राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुसार ईटिवि (eTB) प्रणालीमा अभिलेख तथा प्रतिवेदन प्रविष्ठ गर्न सकिने भएको छ।
https://drive.google.com
सबै स्वास्थ्य संस्थाबाट नै क्षयरोगका विरामीहरुको विवरण अभिलेख तथा प्रतिवेदन प्रविष्ठ गर्नुपर्ने तर स्वास्थ्य
संस्थाको स्वास्थ्यकर्मीहरु लाई तालिम प्राप्त हुन नसकेको कारण छ। ईटिवि (eTB) प्रणालिमा अभिलेख तथा प्रतिवेदन गर्न गाह्रो तथा समस्याहरु आईरहेको कारणले यी समस्याहरुलाई समयमै समाधान र समयमै क्षयरोग सम्बन्धित सम्पूर्ण तथ्याङ्क राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुसार ईटिवि (eTB) प्रणालीमा अभिलेख तथा प्रतिवेदन प्रविष्ठ गर्न सजिलो होस र सँगै ईटिवि (eTB) बाट DHIS मा report upload गर्ने सकिने भएको हो।