आज मिति : २०८२ कार्तिक २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

डा. प्रधानाङ्गको अध्यक्षतामा नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजको नयाँ कार्यसमिति चयन

Nam Raj Bhatta by Nam Raj Bhatta
February 18, 2025
in News
A A
0
डा. प्रधानाङ्गको अध्यक्षतामा नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजको नयाँ कार्यसमिति चयन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ६ फागुन २०८१

डा. रविन्द्र प्रधानाङ्गको अध्यक्षतामा नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सकहरुको समाज सोसाइटी अफ अटोल्यारोनजोलोजिष्ट अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ।

शनिबार नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष उपाध्यक्ष र महासचिव निर्विरोध चयन भए भने अन्य पदमा भने निर्वाचन भएको थियो।

यस्तैगरी उपाध्यक्षमा डा. योगेश न्यौपाने र महासचिवमा डा. दिपेश शाक्य निर्विरोध निर्वाचित भएका छन्।

सह सचिवमा डा. जिज्ञासा थापा ५४ मत ल्याउने विजयी भएकी छिन् भने उनकी प्रतिस्पर्धी डा. सुन्दर ढुंगाना ५० ल्याएर पराजित भए।

कोषाध्यक्षमा डा. रविभुषण सुवाल ६९ मत सहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी डा. अमित झाले ३८ मत ल्याएका छन्।

यस्तैगरी सहकोषाध्यक्षमा डा. अरुण अधिकारी ५९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी डा. लिजन महर्जन ४६ मत ल्याएर पराजित भएका छन्। डा. महर्जन नेपाल चिकित्सक संघक सहसचिव हुन्।

यसैगरी सदस्यहरुमा डा. सञ्जय कोइराला, डा. कृपा डंगोल, डा. विपिन कोइराला, डा. सञ्जय पौडेल र डा. राजिव कुमरा महासेठले जित हासिल गरेका छन्। डा. ओमप्रकाश यादव र डा. प्रभात शर्मा पराजित भएका छन्।

Tags: Dr. Rabindra pradhanang
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (NCCA) स्थापना, बाल क्यान्सर उपचार सुदृढ गर्न नयाँ पहल

Next Post

पीजीको सिट थप गर्ने निर्णय कार्यान्वयन आएको भन्दै चिकित्सक संघद्वाराद्वारा स्वागत

Related articles

dr-jaggatnath-tiwari
News

डा. तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट

20 hours ago
783
नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै
News

नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै

2 days ago
799
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
News

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

4 days ago
795
रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए
News

रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए

6 days ago
807
सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस
News

सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस

6 days ago
813
बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा
News

बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा

7 days ago
793
Next Post
Nepal Medical Association

पीजीको सिट थप गर्ने निर्णय कार्यान्वयन आएको भन्दै चिकित्सक संघद्वाराद्वारा स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,297)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In