आज मिति : २०८२ पुष ८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

यस्ता छ्न मेडिकल काउन्सिलका सदस्य उम्मेदवार डा. निशान भुर्तेलका एजेन्डा

Nam Raj Bhatta by Nam Raj Bhatta
December 13, 2025
in News
A A
0
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २७ मंसिर २०८२

नेपाल मेडिकल काउन्सिल निर्वाचनमा सदस्य पदका उम्मेदवार डा. निशान भुर्तेलले काउन्सिलको सुधारका लागि आफू चुनावी आएको बताएका छन्।

काउन्सिल निर्वाचनको उम्मेदवार नम्बर १९ रहेका डा. भुर्तेलले  स्वास्थ्य क्षेत्रमा हुँदै आएका चुनौतीलाई व्यवस्थित समाधान गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै काउन्सिलका सदस्यको रूपमा विभिन्न एजेन्डा लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन।

बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट नेफ्रो मेडिसिनमा डिएम गरेका डा. भुर्तेल हाल निजामती कर्मचारी (सिभिल) अस्पतालमा प्रमुख कन्सलटेन्टको रुपमा कार्यरत छन्।

डा. भुर्तेलका एजेन्डाहरु यस्ता छ्न:

१) स्वास्थ्य क्षेत्रमा हुने लापरवाही र गलत अभ्यास रोकथाम:

डा. भुर्तेलले स्वास्थ्य सेवा वितरणमा हुने अव्यवस्था, लापरवाही र गलत अभ्यासको नियमित अनुगमन गरी विश्वसनीय सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्य प्रस्तुत गरेका छन्। साथै स्वास्थ्य क्षेत्रमा रोजगारीका अवसरहरू सन्तुलित रूपमा विस्तार गर्ने उनले प्रतिवद्धता जनाएका छन्।

२) गुणस्तर सेवाको प्रवाह:

विभिन्न प्रोफेसनल सोसाइटीहरु सङ्ग समन्वय गरी (protocol Based treatement) को व्यवस्था गर्ने सोच राखेका छ्न।
देश भरीका सम्पुर्ण स्वास्थ्य संस्थाहरुलाई मेडिकल तथा क्लिनिकल अडिट गर्न आग्रह गर्ने सोच राखेका छ्न।

३) चिकित्सकका कानुनी समस्यामा प्रभावकारी हस्तक्षेप

पेसागत जोखिम बढिरहेका बेला चिकित्सकहरूको कानुनी जटिलता समाधानका लागि काउन्सिल–नियत प्रभावकारी कानुनी संयन्त्र विकास गर्ने ।

४) नेपाली चिकित्सकको डिग्री अन्तर्राष्ट्रिय स्तरमा मान्यता

विदेशमा रोजगारी तथा उच्च शिक्षाका अवसर बढाउँदै नेपाली चिकित्सकहरूको विश्वव्यापी पहिचान विस्तार गर्ने लक्ष्यसहित उनले मेडिकल डिग्रीहरूको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गराउने एजेन्डा अघि सारेका छन्।

५) चिकित्सक र काउन्सिलबीचको दूरी घटाउने:

काउन्सिलको सेवा, पहुँच र संवाद प्रणालीलाई आधुनिक र सहज बनाउँदै चिकित्सकहरूको पहुँच सुधार गर्ने उनलेे  बताएका छन्।

६) डाक्टरहरुको स्तर वृद्धि तथा प्रोफेसनल विकास :

नेपाल मेडिकल काउन्सिल बाट मान्यताप्राप्त विभिन्न शैक्षिक कार्यक्रमहरुको गुणस्तर निर्धारण गर्ने तथा Standarized curriculum को व्यवस्था गर्नुपर्ने उनको सोच अगाडि सारेका छ्न।

Tags: Dr. Nishan bhurtyal
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल बैंक र पाटन हेल्थ ल्याब प्रा.लि. बिच सम्झौता #Patanhealthlab

Next Post

जाडो बढे सङ्गै डेङ्गी र स्क्रब टाइफसका बिरामी घट्दै

Related articles

मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
News

मेडिकल काउन्सिलको निर्वाचनमा ६ हजार आठसय मत खस्यो (कहाँ कति)

4 hours ago
1.6k
माघको अन्तिम सातादेखि पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै
News

माघको अन्तिम सातादेखि पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै

5 hours ago
1.6k
धादिङ अस्पतालको ४९औं वार्षिकोत्सब भव्यताका साथ सम्पन्न
News

धादिङ अस्पतालको ४९औं वार्षिकोत्सब भव्यताका साथ सम्पन्न

12 hours ago
1.6k
थोक औषधि व्यवसायी संगठन नारायणगढको अध्यक्षमा पौडेल निर्वाचित
News

थोक औषधि व्यवसायी संगठन नारायणगढको अध्यक्षमा पौडेल निर्वाचित

15 hours ago
1.6k
साढे १७ करोडको लगानीमा मध्यविन्दु नगरअस्पतालको भव्य उद्घाटन
News

साढे १७ करोडको लगानीमा मध्यविन्दु नगरअस्पतालको भव्य उद्घाटन

15 hours ago
1.6k
दन्त चिकित्सासम्बन्धी मालवस्तुको आयात एक हप्ता भन्सारमा बन्द गर्न पत्रचार
News

दन्त चिकित्सासम्बन्धी मालवस्तुको आयात एक हप्ता भन्सारमा बन्द गर्न पत्रचार

1 day ago
1.6k
Next Post

जाडो बढे सङ्गै डेङ्गी र स्क्रब टाइफसका बिरामी घट्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,349)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...