बिराटनगर २४, बैशाख
डा.देव घिमिरेले आफ्नो पहिलो वैवाहिक उत्सबको अवसर पारेर बिराट मेडिकल कलेजमा उपचाररत बिरामी र कुरुवालाई निशुल्क खाना खुवाएका छ्न। लकडाउनको बेला होटेलहरु बन्द हुुुुने भएकाले बिरामी र कुरुवालाई सजिलो होस भन्ने हेतूले निशुुुल्क खाना खुवाएको बताए ।
लकडाउनको समय देखि नेपाल विद्यार्थी संघ मोरङले बिरामी र कुरुवालाई निशुल्क खाना खुवाइदै आइरहेको छ।