एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षामा ३२ प्रतिशत मात्रै उत्तीर्ण

काठमाडौं, १४ जेठ २०७९ नेपाल मेडिकल काउन्सिलले लिएको एमबिबिएस र बिडिएसको  लाइसेन्स परीक्षामा ३२ प्रतिशत विद्यार्थी पास भएका छन् भने ६८ प्रतिशत विद्यार्थी फेल भएका छन्। मेडिकल काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार प्रकाशित गरेको हो। परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी रहेको थियो। सहभागी विद्यार्थीमध्ये ४७५ … Continue reading एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षामा ३२ प्रतिशत मात्रै उत्तीर्ण