लकडाउनको बेला मधुमेहका बिरामीहरुले के गर्ने त? डा.कार्की

✍️ डा.दिपेन्द्र कार्की   मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ             बि एण्ड बि अस्पताल                             काठमाडौ चैत १९,२०७६    लकडाउनका बेलामा मधुमेहका बिरामीहरुले दिनहुँ खानेकुरामा निकै ध्यान दिनुपर्छ।बिरामीले सकेसम्म कम कार्वोहाइडेट भएका खानेकुराहरु खानुपर्ने हुन्छ। त्यस्तै नियमित ( घरभित्रै … Continue reading लकडाउनको बेला मधुमेहका बिरामीहरुले के गर्ने त? डा.कार्की