दाँत एवं मुखकाे स्वास्थ्य र यसको महत्व

डा. प्रकाश बुढाथोकी सिनियर कन्सल्टेन्ट डेण्टल सर्जन प्रमुख,आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्य उपचारात्मक महाशाखा,स्वास्थ्य सेवा विभाग अन्य रोगहरूको तुलनामा दाँत एवं मुखको रोगलाई गम्भीर रुपमा नलिने हाम्रो प्रवृति, सरकारी तथा गैरसरकारी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिइ विलासिता उपचारको रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सिमित उपचार मात्र प्रदान गरिने तथा दात … Continue reading दाँत एवं मुखकाे स्वास्थ्य र यसको महत्व