10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा पहिलोपटक कार्डियो पल्मोनरी सेन्टर सञ्चालन

Nam Raj Bhatta by Nam Raj Bhatta
August 1, 2024
in News
Reading Time: 1 min read
A A
0
नेपालमा पहिलोपटक कार्डियो पल्मोनरी सेन्टर सञ्चालन
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १७ साउन २०८१

गौशालास्थित रहेको नेपाल ल्याब हाउस प्रालिले नेपालमै पहिलोपटक कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा ल्याएको छ ।

सोमबार आयोजित समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, वरिष्ठ छातीरोग विशेषज्ञ प्रा. डा. सुवोधसागर ढकाल र नेपाल ल्याब हाउसका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. विदुरप्रसाद वस्तीले संयुक्त रूपमा सेन्टरको शुभारम्भ गर्नु भएको छ। Lab house

कार्यक्रममा बोल्दै डा. लम्सालले नेपालमा पहिलो पटक सञ्चालनमा आएको सो सेवाले मुटु तथा फोक्सोका बिरामीको उपचार प्रक्रिया सहज हुने बताए ।

कार्यक्रममा बोल्दै प्रा. डा. ढकालले कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा आएसँगै निद्रामा घुर्नेदेखि अन्य मुटु तथा फोक्सोको समस्याको पहिचान र उपचार एउटै छानामुनि एकीकृत रुपमा पाइने बताउनु भयो। nepal lab house

अध्यक्ष डा. वस्तीका अनुसार यो सेवा साताको ६ दिन नै उपलब्ध गराउने र आवश्यकता अनुसार विस्तार गर्दैं लैजाने योजना रहेको छ।

Tags: Dr. Kamal LamsalNepal lab house
SummarizeShare234ScanTweet146

Related articles

स्वास्थ्य व्यवसायी परिषद्का चार सदस्यको मनोनयन गैरकानुनीले पदमुक्त हुने

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औं लाइसेन्स परीक्षामा ६७ प्रतिशत उत्तीर्ण

by Nam Raj Bhatta
February 22, 2026
0

काठमाडौं, १० फागुन २०८२ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औं नाम दर्ता अर्थात (लाइसेन्स परीक्षामा) ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन् । गत ५ देखि ८ फागुनसम्म परिषदले...

नेपाल फर्मा एक्स्पो २०८२ : क्रिकसल उपाधी नेपाल फर्मास्यूटिकल्स ल्याबलाई

नेपाल फर्मा एक्स्पो २०८२ : क्रिकसल उपाधी नेपाल फर्मास्यूटिकल्स ल्याबलाई

by Nam Raj Bhatta
February 22, 2026
0

काठमाडौं, १० फागुन २०८२ नेपाल फर्मा एक्स्पो २०८२ का अवसरमा आयोजित क्रिकसल प्रतियोगिताको उपाधि नेपाल फर्मास्युटिकल्स ल्याबले जितेको छ। एसोसिएसन अफ फर्मास्युटिकल प्रोड्युसर्स अफ नेपाल एपोनको मार्केटिङ सर्कलद्वारा...

निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

by Nam Raj Bhatta
February 20, 2026
0

कैलाली, ०८ फागुन २०८२ स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै निसर्ग अस्पतालका डा. चिरञ्जीवी पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। जनरल फिजिसियन तथा पल्मोनरी क्रिटिकल केयर...

उच्च रक्तचाप नियन्त्रणमा खानपानको ठूलो भूमिका: डा. ओम मूर्ति अनिलको सुझाव

उच्च रक्तचाप नियन्त्रणमा खानपानको ठूलो भूमिका: डा. ओम मूर्ति अनिलको सुझाव

by Nam Raj Bhatta
February 20, 2026
0

काठमाडौं, ०८ फागुन २०८२ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले उच्च रक्तचाप (हाइ बीपी) नियन्त्रणका लागि औषधिसँगै सन्तुलित खानपान अनिवार्य रहेको बताएका छन्। उनले वैज्ञानिक रूपमा प्रमाणित...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    623 shares
    Share 249 Tweet 156
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    600 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    591 shares
    Share 236 Tweet 148
  • निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

    591 shares
    Share 236 Tweet 148
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    642 shares
    Share 288 Tweet 148

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औं लाइसेन्स परीक्षामा ६७ प्रतिशत उत्तीर्ण
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 
  • नेपाल फर्मा एक्स्पो २०८२ : क्रिकसल उपाधी नेपाल फर्मास्यूटिकल्स ल्याबलाई
  • बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?
  • निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.