नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै
काठमाडौं, १७ श्रावण, २०८० नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या विगत पाँच वर्षमा १० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ। डिसेम्वर २०२२ मा प्रकाशित नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडिएचएस) ले गएको पाँच वर्षमा पूर्ण स्तनपान गराउने आमाको संख्या १० प्रतिशतले घटेको देखाएको हो। त्यसैगरी सन् २०२२ को एनडीएचएस अध्ययनले नेपालमा ५६ प्रतिशत महिलाले मात्र … Continue reading नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed